ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-बागमती
नेपाल ल्युब आयलको सहयोगमा छात्रवृत्ति
NA
चितवन। गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्दै आएको ‘नेपाल ल्युब आयल लिमिटेड’ले चितवनका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रत्ननगर–१ बस्दै आएकी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षका लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्रीबापत १ लाख १५ हजार ३०० रुपै...

सुन्तलाले राम्रो मूल्य पाएपछि ईच्छाकामनाका किसान खुशी 
NA
चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तलाले   राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन ।  सो गाउँपालिकामा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु हर्षित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्...

आर्थिक सुस्तीले चितवनको फेन्सी व्यवसाय संकटमा
NA
चितवन। प्रमुख चाडपर्व सकिएसँगै नारायणगढ बजारका पसल व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेका छन् । आर्थिक सुस्तीले कतिपय व्यवसायीले पेशा परिवर्तन गर्न थालेका छन् भने केही पलायन नै भएका छन् । मन्दीको असर सबै क्षेत्रमा परे पनि अन्यको तुलनामा फेन्सी व्यवसाय बढी समस्यामा परेको उद्योग वाणिज्य संघ चितवनले बताए...

माग बढ्दा पनि कुखुराको मासुको मूल्य घट्यो
NA
चितवन। ब्रोइलर कुखुराको उत्पादन वृद्धि हुँदा चितवनमा तयारी मासुको मूल्य घटेको छ । चाडवाडको समयमा मासुको खपत बढ्दा खुद्रा तयारी मूल्य प्रतिकिलो ४०० रूपैयाँ थियो तर पछिल्ला दिनमा मासुको मूल्य घटेर ३५० रुपैयाँ कायम भएको मासु व्यवसायी संघ चितवनले जानकारी दिएको छ । संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रत...

पुसमा रत्ननगर महोत्सव, कृषि प्राथमिकतामा
NA
चितवन। चितवनको रत्ननगरमा आयोजना गरिने ‘रत्ननगर महोत्सव–२०८०’ को तयारी शुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले दुई–दुई वर्षमा गर्दै आएको महोत्सवको १२औं संस्करण पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको तयारी स्वरूप स्टल बुकिङका साथै आन्तरिक व्यवस्थापनक...

भरतपुर महानगरपालिकामा ‘जिपिएस’ प्रणाली लागू गर्न तथ्यांक संकलन गरिदैं 
NA
चितवन । भरतपुर महानगरपालिकाले जिपिएस ( ग्लोबल पोजिसन सिष्टम)  प्रणाली लागु गर्न तथ्यांक संकलनको प्रक्रिया शुरु गरेको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो कामको प्रक्रिया चितवनमै पहिलोपटक शुरु गरिएको हो । कार्यालयले डिजीसफ...

चितवनका उत्कृष्ट तीन करदाता सम्मानित, नारायणी सामुदायिक अस्पताल भयो नवौँपटक सम्मानित
NA
चितवन । बाह्रौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको छ ।  सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ ग्याप मार्केटिङ छन् । कर दिवसका अवसरमा १२औँ पटक सम्मानित भएका मध्ये  एनपिआई नार...

विद्यार्थी गुणीय चक्रको १७औं राष्ट्रिय सम्मेलन सौराहामा हुँदै
NA
चितवन। विद्यार्थी गुणीय चक्रको १७औं राष्ट्रिय सम्मेलन सौराहामा हुने भएको छ । क्वेष्ट नेपालको आयोजना र स्मल हेवनको संयोजनमा आजदेखि सम्मेलन हुन लागेको हो । सामाजिक, शिष्ट र अग्रगामी विद्यार्थी उत्पादन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको बताइएको छ । आइतवारसम्म चल्ने सम्मेलनमा विद्यार्थी, पर्यवेक...

पर्यटन प्रवर्द्धन गर्न सौराहामा ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुँदै 
NA
चितवन। चितवनको पर्यटकीय क्षेत्र सौराहामा अन्तरराष्ट्रियस्तरको फिल्म फेस्टिवल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा मङ्सिर २९ देखि पुस ३ गतेसम्म ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहासहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको आयोज...

चितवनको रामपुरमा ‘ग्य्राजुएट कन्फ्रेन्स’ हुँदै
NA
चितवन। कृषि तथा वन विश्वविद्यालय रामपुरमा आज (बिहीवार)देखि प्रथम ‘ग्य्राजुएट कन्फ्रेन्स–२०२३’ हुने भएको छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा विविधीकरण गर्दै ग्रामीण समुदायको आर्थिक स्तर उकास्न सघाउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विश्वविद्यालयको आयोजनामा हुने सम्मेलन...