ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्वार्काेमा फ्लाइओभर निर्माणको कामले बढायो जाम ! [तस्वीरहरू]

२०८० पुस, २२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । सडकको बीच लेनमा निर्माण चलिरहेको छ । दायाँबायाँतर्फको लेनमा भने सवारीसाधनको जाम देखिन्छ । केही दिनअघि चक्रपथ (रिङरोड)अन्तर्गत ललितपुरको ग्वार्काे सडकखण्डमा देखिएको दृश्य हो यो । त्यसो त अचेल दिनहुँ यो दृश्य देखिन्छ । 

ललितपुर ग्वार्काेमा फ्लाइओभरको निर्माणको काम चलिरहेको छ । निर्माण अव्यवस्थित हुँदा उक्त सडकखण्डमा सवारीसाधन जाम हुने गरेको र यसले सास्ती खेप्नुपरेको यात्रुको दुखेसो छ । यसको समाधानतर्फ सरोकारवाला निकायले चासो नदिएको यात्रु गुनासो पोख्छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)