ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
फोटो फिचर
दिदीबहिनी नहुनेहरूकी ‘अञ्जली दिदी’ले लगाइन् सामूहिक भाइटीका [तस्वीरहरू]
NA
काठमाडौं । काठमाडौंको हनुमानढोका नजिकै रहेको काष्ठमण्डप मन्दिरमा भाइटीकाका अवसरमा आज ताहाचलकी ‘अञ्जली दिदी’का रूपमा परिचित अञ्जली मास्केले सामूहिक भाइटीका लगाइदिइन् । उनले दिदीबहिनी नहुनेहरूलाई सामूहिक भाइटीका लगाएकी हुन् । उनले यो वर्ष मात्रै सामूहिक भाइटीका लगाएकी भने होइनन्, २०५५ सालद...

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको 'भाइटीका' ! [तस्वीरहरू]
NA
काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । कारण हो- भाइटीका लगाउन ।  यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले यहाँ पुगेर आज बिहानैदेखि भाइटीका लगाउन थालेका छन् ।  भाइटीका...

नेवार समुदायमा ‘नयाँ वर्ष’को उत्सव ! [तस्वीरहरू]
NA
काठमाडौं । नेपाल संवत् ११४४ शुरु भएको अवसरमा काठमाडौंमा झाँकी प्रदर्शन गरिएको छ । काठमाडौंको वसन्तपुर हनुमानढोकाबाट निकालिएको साँस्कृतिक झाँकी वसन्तपुरमा नै टुंगिएको थियो ।  नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यकालगायत देशैभरका नेवार...

आज धुमधामसँग गरियो गाईको पूजा [फोटो फिचर]
NA
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरिएको छ ।   गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने...

तिहार शुरु भएसँगै बजारमा बढ्यो चहलपहल [फोटो फिचर]
NA
काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा चहलपहल बढेको छ । तिहारमा आवश्यक सरसामान किन्ने ग्राहकहरू आएपछि बजारमा चहलपहल बढेको हो ।  उपत्यकाका डिपार्टमेन्टल स्टोर, मार्ट, किराना पसलदेखि फलफूल पसलमा ग्राहक भरिभराउ देखिन्छन् । सडक छेउमा राखिएका पसलमा पनि सामान किन्न आउनेको उस्तै भीड...

भक्तपुरका कुमालेलाई माटोका दियो बनाउन भ्याइनभ्याई [तस्वीरहरू]
NA
भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याई भएको हो । परम्परागतरूपमा बनाइने यस्ता माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर...

धानबाली भित्र्याउँदै काठमाडौं उपत्यकाका किसान [तस्वीरहरू]
NA
काठमाडौं । काठमाडौं उपत्यकाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । वर्षायाममा रोपेको धानबाली समयमा पाकेसँगै काठमाडौं, ललितपुर र भक्तपुरका किसानलाई तिहारअघि नै बाली भित्र्याउने चटारो परेको हो ।  काठमाडौंको टोखाका विभिन्न क्षेत्रहरूमा किसानले धानबाली काटिसकेका छन् । त्यस क्षेत्रका चौर र बाटाह...

भूकम्पले ढल्यो पश्चिम पहाड ! [तस्वीरहरू] 
NA
काठमाडौं । शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पका कारण पश्चिम पहाडका जिल्लामा व्यापक क्षति पुर्याएको छ । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र रोल्पामा कयौं घर भत्किएका छन् भने कयौं संरचनामा क्षति पुगेको छ । क्षतिको यकीन तथ्यांक आइसकेको छैन ।...

तिहार नजिकिएको झल्को दिने प्रदर्शनी ! [तस्वीरहरू]
NA
ललितपुर । फूलहरूको चाड तिहार नजिकिँदा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा मंगलवारबाट १६ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो । उक्त प्रदर्शनी यह...

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' (तस्वीरहरु)
NA
काठमाडौं । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा (आइतवार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पुजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो । अन्य जात्रामा माथि गजुर र तल भग...