ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
शीत भण्डार निर्माण शुरू
NA
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले शीत भण्डार निर्माण शुरू गरिएको छ ।  वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक शीत भण्डारको शिलान्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याजलगायत तरकारी भ...

अतिक्रमित सार्वजनिक जग्गा आफ्नो अधीनमा ल्याउँदै वीरगञ्ज महानगर
NA
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगरभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायत क्षेत्रका सार्वजनिक जग्गा व्यापक रूपमा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रूपमा उपभोग...

११ करोड ७२ लाखको आयोडिन नुन विक्री
NA
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जनकपुरधामले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ११ करोड ७२ लाख ९० हजार रुपैयाँको आयोडिनयुक्त नुन विक्री गरेको छ । साउनदेखि फागुनसम्म ६३ हजार ४ सय क्विन्टल नुन विक्री भएको कर्पोरेशनको जनकपुरधाम कार्यालयका प्रमुख शुभनारायण साहले जानकारी गराए । यस अ...

८ महीनामा ९६४ क्वीन्टल धान खरीद
NA
जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार धान खरीद गर्न सकेको छैन । चालू आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरीद गर्न लक्ष्य रहे पनि कम्पनीले फागुन अन्तिमसम्ममा ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरीद गरेको छ । चालू आर्थिक वर्र...

सफल व्यवसायी बन्दै सर्लाहीका महिला
NA
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियाकी रामबत्ती राय (दनुवार)ले करीब तीन बिघा जमीनमा माछापालन गरेकी छिन् । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपालिका–४ पोखरियाकी उनले करीब दुई बिघा आफ्नो जमीन र करीब एक बिघा ठेक्कामा लिएको जमीनमा व्यावसायिक रूपम माछापालन गरेकी छ...

गुइँठा छाडेर विद्युतीय चुलो प्रयोग गर्न थाले मधेशवासी
NA
धनुषा । केही वर्षअघिसम्म खाना पकाउने इन्धनको रूपमा गुइँठा प्रयोग गर्ने मधेश प्रदेशको ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार, आर्थिक अवस्थामा सुधार र भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्ने जनचेतनाका कारण यहाँ...

७ महीनामा ४४ प्रतिशत मात्र राजस्व असुली
NA
जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामलेचालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन चुनौतीपूर्ण देखिएको छ । कार्यालयले माघ अन्तिमसम्ममा वार्षिक लक्ष्यको ४४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७० करोड ६८ लाख १० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोम...

बर्दिवासमा नदी क्षेत्र खुम्चँदै, आवास क्षेत्र बढ्दै
NA
महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसार क्षेत्र खुम्चने र आवास क्षेत्र बढ्ने क्रम देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो देखाएको हो । पछिल्लो सात वर्षमा नदी, खोल्साखोल्सी र सिमसार क्षेत्रको क...

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध चुनिए अनिलकुमार अग्रवाल 
NA
वीरगञ्ज ।वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी निर्वाचित भएका छन् । मंगलवार उनी पटवारी निर्विरोध चुनिएका हुन् ।  उनी यसअघि संघको प्रथम उपाध्यक्ष थिए । अन्य ९ जना पदाधिकारी पनि निर्विरोध भएका छन् ।  संघको प्रथम उपाध्यक्षमा हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माध...

एउटै पालिकामा घट्यो १४ हजार रोपनी नदी क्षेत्रको जग्गा, बस्ती विस्तार भने ४४ हजार रोपनीले बढ्यो
NA
महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सीमसार क्षेत्र खुम्चने र आवास क्षेत्र बढ्ने क्रममा देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो देखाएको हो । पछिल्लो सात वर्षमा नदी, खोल्साखोल्सी र सीमसार क्षे...