ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुटवल पावरको लाभांश र थप शेयर निष्कासन प्रस्ताव पारित

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले प्रतिशेयर १०० रुपैयाँ दरका एक करोड कित्ता शेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रयोजनका लागि कम्पनीको हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँलाई बढाई ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव समेत पारित गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)