काठमाडौं । स्वास्थ्य सेवा कार्यालय डोल्पाले विभिन्न पदमा ९ जना कर्मचारी करारमा माग गरेको छ ।
कार्यलयले जारी गरेको सूचना अनुसार फिजियो थेरापी सहायक १, हेन्थ असिस्टेन्ट १, ल्याव टेक्निसियन १, स्टाफ नर्स १, अ.न.मी. १, एनेष्थेसिया सहायक १ र हेल्पर १ गरी जम्मा ९ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले ७ दिन भित्र स्वास्थ्य सेवा कार्यालय डोल्पामा दरखास्त दिन सक्नेछन् ।