काठमाडौं । नेपाल आयल निगमले रिक्त रहेको (प्राविधिक/अप्राविधिक) विभिन्न १४ पदमा २४ जना कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्ने भएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले २१ दिन भित्र दरखास्त दिन सक्नेछन् । लोसेवा आयोगले लिने उक्त परिक्षाका लागि दरखास्त फारम भर्ने सम्वन्धि विवरण नेपाल आयल निगमको वेभसाइट मा हेर्न सकिने सूचनामा उल्लेख छ ।