ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपर अरुण हाइड्रोले माग्यो चार्टर्ड एकाउन्टेन्ट देखी रिसेप्सनिस्ट सम्म

२०८० असार, ३१  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापक, वरिष्ठ इन्जिनियर ,वरिष्ठ जियोलोजिस्ट, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, जियोलोजिस्ट लगायतका पदमा १८ जाना कर्मचारी माग गरेको हो । 

यस कम्पनी र अन्तर्गतका आयोजनाहरूमा रिक्त रहेको पदहरूमा प्रतिस्पर्धाद्वारा करार सेवामा नियुक्त गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरीकले यस सम्बन्धी विस्तृत जानकारीका लागी कम्पनीको वेबसाइट www.uahel.com.np मा हर्न आवहान गरेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)