ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
महेन्द्रनगर च्याप्टरको ‘एनओजी  राइड’ सम्पन्न
NA
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइड सम्पन्न गरेको छ । गत शनिवार आयोजना भएको राइड ‘महामाया  ट्रेड एण्ड सप्लायर्स’ महेन्द्रनगर कञ्चनपुरबाट शुरू भएर  ‘दोधारा अतिथि  रिसोर्ट’...

सुन्तडीमा चोयाबाट सामग्री बनाउने व्यावसायिक तालीम 
NA
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-४ सुन्तडीमा बाँस तथा निगालोका चोयाबाट विभिन्न सामग्री बनाइने भएको छ । यसमा युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थाले...

महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालन
NA
महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा शुरू भएको छ । अस्पताल स्थापनाको ६ दशकपछि मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिस सेवा सञ्चालन गरिएको हो । शुक्रवारदेखि अस्पतालले डायलासिसको परीक्षण सेवा शुरू भएको बताएको छ । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले अहिले पर...

वेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै
NA
कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन वेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवनको निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रू. नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइए...

आधा पनि भएन रानी–जमरा–कुलरिया सिँचाइको काम
NA
कैलाली । आर्थिक वर्ष २०६८/६९ मा शुरू भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण शुरू भएको १ दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून छ । ३८ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले शुरू भएको आयोजना निर्...

९ वर्षअघि धनगढीमा खुलेको ‘एयरक्राफ्ट म्युजियम’ अब महेन्द्रनगरमा, यस्ता छन् सुविधा 
NA
कञ्चनपुर । जिल्लाको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ रू. १ करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।  क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख ग...

सडकपेटीमा मालसामान राख्नेलाई पाँच हजार जरिवाना
NA
कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसामान राख्नेलाई रु. पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।  नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । ‘हामी...

जग्गा नापजाँच द्रुत गतिमा अघि बढाउन माग
NA
कञ्चनपुर । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नापजाँचको कार्य द्रुत गतिमा अघि बढाउन माग गरेको छ ।  भूमिसम्बन्धी ऐन (आठौं संशोधन) र भूमिसम्बन्धी नियम अठारौं संशोधनको व्यवस्थाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थि...

कैलालीका ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
NA
कैलाली । जिल्लाका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।  यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छा...

मेलमिलापकर्ताको क्षमता बढाउन शुरू
NA
कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्‍याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अघि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालीम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यम...