ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-गण्डकी
गण्डकीमा आगामी आवमा ३०० किमी सडक कालोपत्र हुने
NA
पोखरा । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्र हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्त्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई...

विकासले रोक्यो बागलुङको झिम्पा गाउँको बसाइँसराइ
NA
बागलुङ । घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ ।  बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अ...

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका लागि बजेट माग 
NA
पर्वत । मध्यहाडी लोकमार्गको वैकल्पिक रुटको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रेका लागि बजेट माग गर्दै पर्वतका सातओटा वडाका बासिन्दा मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका छन् । ट्रयाक खुलेको दुई दशकसम्म पनि कालोपत्र हुन नसक्दा नागरिकहरूले सास्ती व्यहोर्न बाध...

फलफूलका बिरुवा नबिकेपछि वर्षमा १७ लाखको बिरुवा बेच्ने किसान तनावमा  
NA
गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।  उनले भने, ‘बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर,...

तनहुँको व्यासमा यात्रुवाहक बसमा ‘डस्टबिन’ अनिवार्य, अटेर गरे सात हजारसम्म जरीवाना
NA
तनहुँ । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टबिन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टबिन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो...

बेनीका विद्यालयमा पढाइसँगै शीप, २ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइने !
NA
म्याग्दी । जिल्लाको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै शीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै शीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई शीप र श्रमसँग जोड्न कार्य...

किसानलाई हावापानी सुहाउँदो मौरीका घार वितरण गर्दै पोखरा महानगरपालिका
NA
गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा मौरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो । पोखरा-१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रूपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गर्न लागिएको...

पोखरी संरक्षण र पार्क निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना
NA
ढोरपाटन । पछिल्लो समय गाउँगाउँमा मोटर बाटो पुग्न थाले । विनाइञ्जिनीयरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणका साथै बाढी र पहिराको जोखिम बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम...

२४० जनालाई शीप तथा व्यावसायिक उद्यमशीलता तालीम दिँदै पोखरा महानगरपालिका
NA
अन्नपूर्ण (कास्की) । पोखरा महानगरपालिकाले शीप तथा व्यावसायिक उद्यमशीलता तालीम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को आयोजनामा विभिन्न १० विधामा २४० जनालाई शीप तथा व्यावसायिक उद्यमशीलता तालीम प्रदान गर्न लागिएको हो । तालीमका लागि...

प्रदेशको आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रदेशमन्त्री आलेको प्रतिबद्धता
NA
तनहुँ । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवा...