ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवारदेखि

काठमाडौं। नेपालसहित विभिन्न १८ मुलुकका निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवार (मङ्सिर ५ गते)देखि काठमाडौंमा शुरू हुने भएको छ । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका ती मुलुकका निर्माण व्यवसायीको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफा...

विस्तृतमा →

छठपर्व शुरू: दुलही झैँ शृङ्गारिए पोखरी र घाटहरू आपराधिक घटना नियन्त्रणकालागि सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटहरुमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्त्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत...

विस्तृतमा →

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना हुने, यस्ता छन् मुख्य आकर्षण

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।  महोत्सवमा गाउँपालिकाभित्र...

विस्तृतमा →

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध कायमै रहेको छ । झन्डै ९ वर्षअघि देखि निर्माण शुरु भएको सो आयोजनामा भइरहेको अवरोधका कारण...

विस्तृतमा →

पर्यटकको आगमनसँगै भरतपुर विमानस्थलमा यात्रुको अत्यधिक चाप 

चितवन । चितवनमा पर्यटकको आगमन बृद्धि सँगै अहिले भरतपुर विमानस्थलमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । चाडबाडसँगै पर्यटकीय सिजन शुरु भएकोले यात्रुहरुको चाप बढेको हो । यसअघि भरतपुर विमानस्थलबाट १० ओटा काठमाडौं र एउटा पोखराको लागि उडान हुँदै आएपनि अहिले बुद्ध एयरले काठमाडौ जाने एउटा जहाज घटाएको  छ...

विस्तृतमा →

छठ पूजाका  लागि  नरिवल र पूजा सामग्री बिक्री गर्दै  एक बालक (तस्वीर)

सप्तरी । जिल्लाको राजविराजस्थित हटियामा छठ पूजाका  लागि  नरिवल र पूजा सामग्री बिक्री गर्दै  एक बालक । मङ्सिर ३ गते आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाईंदै छ । तस्वीर: रासस

विस्तृतमा →

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।  नेपाल पर्वातरोहण सङ्घले आज सोलु...

विस्तृतमा →

गाउँपालिकाको अनौठो अभियान: गर्भवतीको घरमा निलो र कुपोषित बालबालिकाको घरमा रातो झण्डा

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्...

विस्तृतमा →

आगलागीबाट लाखौँ मूल्य बराबरको समान जलेर नष्ट

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । गए राति करिब १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो ।  अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दल...

विस्तृतमा →

विदेशबाट फर्केर दुग्ध व्यवसायमा लागेका राई: गाउँलेलाई पशुपालनमा जोड्दै छुर्पी निर्यात सम्म

भोजपुर । जिल्लाको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो ।  दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीय समेत बनेका...

विस्तृतमा →