ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
कर्जाको ब्याजदर घट्दै 

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुन थालेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको लागतसँगै आधारदर कम भएर कर्जाको ब्याजदर घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को असोजमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्य...

विस्तृतमा →

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

तनहुँ । जिल्लका तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो ।  व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्य...

विस्तृतमा →

सिक्लेस र घान्द्रुकमा पर्यटकको चाप, होटल र होमस्टेमा क्षमताभन्दा बढी पर्यटक पुग्दा व्यवस्थापन गर्नै हम्मे

अन्नपूर्ण (कास्की) । दशैं, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।  पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्त...

विस्तृतमा →

मधेश प्रदेशका २१ सहित २३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेश गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेश भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेश भएको तथा पा...

विस्तृतमा →

भूकम्पप्रभावित जिल्लामा टेलिकमको नमुना सेवा, गुणस्तरीय मोबाइल र एनटी फाइवर  उपलब्ध गराउने

जाजरकोट । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ । प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालको नेतृत्वमा आएको टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटवार्ता गरेक...

विस्तृतमा →

दशक बित्नै लाग्यो पुल बनेन: नदी पारिको बजारमा तरकारी अभाव छ, वारि खेतमै कुहिन्छ 

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका १५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए । पुल बन्ने भनेर व्...

विस्तृतमा →

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख जम्मा

काठमाडौं ।  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक राति गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी कोषमा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको कोषले जारी ग...

विस्तृतमा →

विश्वमा साढे ३ अर्ब मानिस सुरक्षित शौचालयको सुविधाबाट वञ्चित, ४२ करोडले गर्छन् खुलास्थानमा दिसा–पिशाब 

काठमाडौं । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र...

विस्तृतमा →

असोजको तुलनामा कात्तिकमा आधाभन्दा कम धितोपत्र सूचीकरण

काठमाडौं। गएको असोज र कात्तिकको तुलना गर्दा पछिल्लो महीना अघिल्लोको तुलनामा आधाभन्दा कम धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।  नेप्सेका अनुसार असोजमाा १२ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)क...

विस्तृतमा →

रासायनिक मल, विषादी र उन्नत बीउको प्रयोग बढ्दो

काठमाडौं। पछिल्लो समय नेपालको बालीनालीमा रासायनिक मल, विषादी र उन्नत बीउको प्रयोग बढेको पाइएको छ । कृषि गणना २०७८ को तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग बढेको देखिएको हो । तथ्यांकअनुसार विगत १० वर्षमा वर्णसंकर धानको बीउ प्रयोग गर्ने कृषक परिवारको संख...

विस्तृतमा →