ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको चासो

काठमाडौं। देशको आर्थिक अवस्था बिग्रँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाउनुभएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेयता पटकपटक मुलुकको आर्थिक स्थितिबारे गभर्नर, अर्थमन्त्री, निजीक्षेत्रसँग सुझाव लिनुभएका दाहालले फेरि चासो राख्नुभएको छ । उहाँले सोमवार अर्थमन्त्री, राष्ट्रिय योजना आय...

विस्तृतमा →

बैंकविरुद्ध सर्वसाधारणको ३ हजार उजुरी

काठमाडौं। बैंक, वित्तीय संस्थाको सेवामा असन्तुष्टि जनाउँदै सर्वसाधारणले १ वर्षमा करीब ३ हजार उजुरी दर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंकको सेवाबारे उजुरी दर्ता र कारबाही प्रभावकारी बनाएपछि सर्वसाधारणले ब्याजदर, सेवाशुल्कलगायत विषयमा उजुरी गरेका हुन् ।  नेपाल राष्ट्र बैंकका अनुसार...

विस्तृतमा →

निष्क्रिय कर्जा वृद्धिबाट विकास बैंकको नाफा प्रभावित: १६ विकास बैंकमध्ये तीनओटा नोक्सानीमा

काठमाडौं। चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा सञ्चालनमा रहेका विकास बैंकहरूको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा १६ विकास बैंक सूचीकृत छन् । तीमध्ये चारओटाको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा यसपालि बढेको छ ।  ब...

विस्तृतमा →

ओरालो लाग्दै नेपाल एयरलाइन्सको बजार

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार अंश सन् २०२१ र २२ मा लगातार घटेको हो । सन् २०२० मा २५ प्रतिशत पुगेको नेपाल एयरलाइन्सको बजार अंश २०२१ मा २० प्र...

विस्तृतमा →

व्यापार सहजीकरणका लागि चेम्बरको आग्रह

काठमाडौं। सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणमा सघाउन नेपाल चेम्बर अफ कमर्सले चिनियँ राजदूतसँग आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा स्तरीय पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो । काठमाडौंको जमलस्थित भवनमा सोमवार च...

विस्तृतमा →

महीनामै ८८ प्रतिशतसम्म घट्यो हरियो तरकारीको भाउ

काठमाडौं। पछिल्लो एक महीनामै हरियो तरकारीको भाउ ८८ प्रतिशतसम्म सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय काउली, आलु, बन्दा, गाजर, मुला, लौका, घिउसिमी, फर्सी, साग लगायत अधिकांश तरकारीको भाउ ह्वात्तै घटेको छ । उत्पादन बढेर बजारमा यी तरकारीको आपूर्ति बढेकाले...

विस्तृतमा →

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।  गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्यानका लागि उक्त रकम...

विस्तृतमा →

लामो बिदापछि खुलेको बजारमा १ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । तिहार र छठको लामो बिदापछि सोमवारदेखि खुलेको धितोपत्र दोस्रो बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १२ कारोबार दिनपछि दोस्रो बजारमा १ अर्बभन्दा बढीको धितोपत्र कारोबार भएको हो । सोमवार ४४ हजार ७२७ पटकको व्यापारमा उक्त रकम बराबरको ३३ लाख १९ हजार ५५८ कित्ता धितोपत्...

विस्तृतमा →

अपेक्षित आम्दानी नहुँदा वैदेशिक सहयोग जुटाउन अर्थमन्त्री सक्रिय

काठमाडौं। सरकारको आम्दानीको मुख्य स्रोत राजस्व भए पनि अपेक्षित रूपमा उठ्न नसकेपछि सरकारले वैदेशिक सहयोग जुटाउन सक्रियता देखाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला दातृ निकायबाट सहयोग जुटाउन सक्रियता बढाउन थालेका हुन् । उनको सक्रियताकै कारण पछिल्लो ४ महीनामा करीब ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक...

विस्तृतमा →

नौ वर्षमा ३१ सय किलोमीटर विद्युत् प्रसारण लाइन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले मुलुकको विद्युत् प्रसारण प्रणालीमा विगत ९ वर्षमा ३ हजार ११८ सर्किट किलोमीटर प्रसारण लाइन थपेको छ । विद्युत् गृहहरूबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेशनहरू आवश्यक पर्छ । त्यसका लागि प्राधिकरणले प्रसारण र आयोजना व्...

विस्तृतमा →