काठमाडौं। तिहार र छठको बिदापछि खुलेको शेयरबजार सकारात्मक हुन सकेन । १० दिनपछि खुलेको बजार सोमवार सामान्य अर्थात् १ दशमलव ३९ अंक बढेर बन्द भयो । मंगलवार बजार १ दशमलव २८ प्रतिशत घटेर १ हजार ८२९ दशमलव ६५ विन्दुमा झर्यो । यसअघि शेयरबजार कात्तिक १९ गते १ हजार ८१७ दशमलव ७६ विन्दुसम्म झरेर १ हजार...
वीरगञ्ज। औद्योगिक व्यापारिक कर्जामा ‘सिंगल डिजिट’को ब्याजदर भएमात्र सुस्ताएको उद्योग व्यापारले गति लिने सरोकारका पक्षले बताएका छन् । पछिल्ला दिनहरूमा बैंकले ब्याजदर घटाउन थालेकाले अर्थतन्त्रका सुधार आउने अनुमान गरिएकै बेला औद्योगिक केन्द्र वीरगञ्जका उद्योगी व्यापारीहरूले यस्तो बताएक...
काठमाडौं। निक्षेप वृद्धिसँगै लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि बैंक, वित्तीय संस्थाहरू कर्जा प्रवाह बढाउन केन्द्रित भएका छन् । दशैं, तिहार, छठलगायत चाडपर्वका कारण आन्तरिक आर्थिक गतिविधि बढेपछि बैंकहरूको कर्जा प्रवाह वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक...
काठमाडौं। मुलुकभित्र आर्थिक अराजकता मौलाएको निष्कर्ष निकालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका समस्या र समाधानको उपायबारे निजीक्षेत्र, राजनीतिक दल र सरोकारवालासँग छलफल गर्न मंगलवार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीदेखि निजीक्षेत्रका प्रतिनिधिसम्मले अर्थतन्त्र संवेदनश...
काठमाडौं। न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि ६ न्यायाधीश नियुक्तिको सिफारिश गरेको छ । न्यायपरिषद्ले मंगलवार गरेको निर्णय अनुसार शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरिएको छ । तीमध्ये पोखरेल र ढ...
काठमाडौं । लक्ष्मी ग्रुपको लगानी रहेको सुजल डेरी प्राइभेट लिमिटेडको वार्षिक चक्रवृद्धि दर ११ प्रतिशत छ । कम्पनीले ५ वर्षमा नै ७ अर्ब ५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष सन् २०२३ मा मात्रै कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ (अपरिष्कृत) सञ्चालन...
तनहुँ । तनहुँमा डेगीं सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेगीं अझै नियन्त्रणमा आउन सकेको छैन । डेगींका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा ५ हजार ७९५डेगीं सङ्क्रमित रहे...
पोखरा । पर्यटकीय शहर पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता (अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस) आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोट्र्स एशोसियशन र होटल एशोसियशन प...
काठमाडौं । तीन दशक पुरानो बियर उत्पादक कम्पनी टाइगर्स ब्रुअरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड (टाइगर्स) ले ११ महीनामा ६१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । रेटिङ् कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीको कोभिडअघिको तुलनामा कोभिडपछि आम्दानी र नाफा दुवै कम छ । ईक्राका अनुसार पछिल्लो तीन व...
काठमाडौं । दोलखाको शैलुङका जस्ता थुम्का र दामन । सेता हिमशृंखलाको दृश्य । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, ब्रोम्दिङको पर्यटकीय सुन्दरता दर्शाउन यी विशेषता काफी छन् । समुद्री सतहबाट २०८० मिटर उचाइमा रहेको त्यहाँस्थित ब्रोम्दिङ डाँडाबाट गणेश, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमाल देखिन्छन्...