ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
रोजगारी
ट्विटरमा मस्कको त्रास ! हप्तैभर १२ घन्टाको सिफ्टमा काम, कार्यालयमै सुत्न थाले कर्मचारी

सन फ्रान्सिस्को (अमेरिका) । माइक्रोब्लगिङ वेबसाइट ट्विटरले ठूलो संख्यामा रोजगारी कटौती गर्ने भयबीच कर्मचारीहरूलाई लामो समय काम गर्न भनिएको खबरहरू आइरहेका छन् ।...

विस्तृतमा →

कृषि विश्वविद्यालयमा जागिरकाे अवसर, ११ विषयका १६ उपप्राध्यापक माग

काठमाडौं । चितवनकाे रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले १६ जना उपप्राध्यापकका लागि दरखास्त खुलाएकाे छ । विश्वविद्यालयले बुधवार (आज) सूचना जारी गर्दै...

विस्तृतमा →

अस्ट्रेलियाले बढायो दक्ष कामदार र अभिभावक भिसाको संख्या, छोराछोरी भेट्न जानेलाई राहत  

सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाले दक्ष कामदार र अभिभावक भिसाको संख्यामा उच्च वृद्धि गर्ने भएको छ । कोरोना भाइरसको महामारी भएयता कामदार अभाव चुलिएपछि...

विस्तृतमा →

श्वेत–गंगा हाइड्रोपावरमा सुरक्षा गार्ड माग

काठमाडौं ।  श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले सुरक्षा गार्डका लागि शिलबन्द कोटेशन माग गरेको छ । कम्पनीले साेमवार (आज) सूचना प्रकाशित गरी ६...

विस्तृतमा →

आयल निगममा कर्मचारी आवश्यकता, ६० जनालाई अवसर

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले शनिवार एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौं तहसम्मका विभिन्न पदमा दरखास्त...

विस्तृतमा →

माधव नेपालले पनि वैदेशिक रोजगारीको प्रलोभन देखाएको उजुरी ! आयोगले सोध्यो स्पष्टीकरण 

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टिकरण सोधेको...

विस्तृतमा →

ब्रेन ड्रेनबीच हङकङले ल्यायो नयाँ भिसा योजना, वार्षिक तलब ३ लाख १८ हजार अमेरिकी डलरभन्दा धेरै

हङकङ । स्थानीय नागरिकहरू विदेशीने क्रम जारी रहँदा हङकङमा पछिल्लो समय ब्रेन ड्रेन चुलिएको छ । भनेजस्ता कर्मचारी र प्रतिभाहरू पाउन मुश्किल हुन थालेपछि हङकङले विदे...

विस्तृतमा →

नेता श्रेष्ठको चुनावी फण्डा : युवालाई विदेश पठाइदिने भन्दै धमाधम अन्तरवार्ता, 'मलेसिया पठाउने' !

बारा । बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आइतवार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरुको भीड छ ।  ललितपुरस्थित ग्वा...

विस्तृतमा →

कर्मचारी आकर्षित गर्न र टिकाउन बेलायती कम्पनीले अपनाएकाे उपाय : हप्तामा चार दिने कार्यदिन

न्यूयोर्क (अमेरिका) । तपाईं कर्मचारीलाई टिकाउन र दक्ष शीप भएका कर्मचारीहरूलाई आकर्षित गर्न चाहनुहुन्छ ? त्यसाे हाे भने पिज्जा र्पी र न्याप पड भुलिदिनुस् । बेलाय...

विस्तृतमा →

सपोर्ट लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले नायब कार्यकारी अधिकृत पदका लागि १ जना र वरिष्ठ प्रबन्धक पदका ला...

विस्तृतमा →