ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हेर्दा विदेशमा रमाइलो जस्तो देखिने तर त्यो सबैका लागि नहुने भएकाले स्वदेशमै डिजिटल प्लेटफर्ममा काम गर्न युवापुस्तालाई आव्हान गरेका छन् । सिआइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले युवा पुस्तामा क्षमता, य...

विस्तृतमा →

 सूचना महामार्ग : कोशी खण्डको उद्घाटन्, ६८३ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार

हिले (धनकुटा)। नेपाल टेलिकमले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्कको उद्घाटन् भएको छ । नेपाल दूरसञ्चार सञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याइएपछि यो...

विस्तृतमा →

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् । एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई स...

विस्तृतमा →

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै

किमाथाङ्का,सङ्खुवासभा । जिल्लाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ । गोरुको अभाव र कृषिमा...

विस्तृतमा →

सिञ्जामा एक करोड ७३ लाख लगानीमा खानेपानी आयोजना निर्माण हुँदै

जुम्ला । सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा १ करोड ७३ लाख ८३ हजार रूपैयाँ लागनीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर...

विस्तृतमा →

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

नयाँदिल्ली । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल त...

विस्तृतमा →

खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै म्याद सकियो

छान्ना (बझाङ) । बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणको योजना अधुरै छ । खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि...

विस्तृतमा →

पाथीभरामा केबलकार निर्माण शुरू गर्न स्थानीयको माग, शुरू भए १३ महिनामा सम्पन्न गर्छौं : अध्यक्ष ढकाल

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम शुरू गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोश...

विस्तृतमा →

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फ...

विस्तृतमा →

महसुल नतिर्ने १ सय ७७ ग्राहकको विद्युत् लाइन काटियो

 म्याग्दी । नेपाल विद्युत्  प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा १७७ ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको ५ महिनामा १८ लाख १२ हजार ४५० बक्यौता असुल गरिएको जानकारी दिए । १ सय ७७ ग्राहकबाट २२ लाख २ ह...

विस्तृतमा →