ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
तल्लो सेती जलविद्युत् : जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

दमौली (तनहुँ) । तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश...

विस्तृतमा →

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार ५१३ रुख काटिने

बेलबारी (मोरङ) । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम शुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ ।  काँकरभिट्टाबाट लौ...

विस्तृतमा →

कार्यसूचीमै प्रवेश भएन संसदीय समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम थियो ।  सबै संशोधनकर्ता सदस्यलाई आगामी एउटै बैठकमा बोलाएर सम्पूर्णको भावना सुन्नुपर...

विस्तृतमा →

बैंकरलाई गभर्नरको सल्लाह : ‘गरी खानेलाई ऋण दिनुस्’

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकरहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३७औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।  आफूले शनिवार चितवनको एउटा पशु फार्म...

विस्तृतमा →

विवादित लाइटर धरौटीमा छाड्न अस्वीकार

वीरगञ्ज। भन्सार विभागले ५० प्रतिशत मूल्यांकन बढाएपछि विवादित बनेको लाइटरको जाँचपासमा नयाँ झमेला थपिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले धरौटीमा लाइटर छोड्न नमानेपछि आयातकर्ता र भन्सार प्रशासनबीच विवाद बढेको हो ।  भन्सार प्रमुख रामप्रसाद मैनालीले आयातकर्तालाई लाइटर धरौटीमा छोड्न...

विस्तृतमा →

स्टार्टअप इकोसिस्टम विकासमा सरकार र निजीक्षेत्र : ‘आइडिया पिचले मात्रै लगानी आउँदैन’

काठमाडौं । पहिलो : सरकारी तहबाटै (राष्ट्रिय योजना आयोग) २०७७ वैशाखमा स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सघाउन आवेदन माग गरिएको थियो । सोही वर्षको मङ्सिरसम्ममा ६९९ जनाले व्यावसायिक योजनासहित आयोगमा प्रस्ताव बुझाए ।  दोस्रो : सरकारी निकाय उद्योग विभागबाट झन्डै ९ महीनाअघि (२०७९ चैत) पनि यही...

विस्तृतमा →

डिजिटल प्लेटफर्ममा काम गर्न अर्थमन्त्री महतको आह्वान

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई विदेश जानुभन्दा स्वदेशमै डिजिटल प्लेटफर्ममा काम गर्न आह्वान गरेका छन् । ‘सिआइएन युथ आन्ट्रपे्रनर फोरम नेपाल स्टार्टअप फेस्ट २०२३’ उद्घाटन गर्दै अर्थमन्त्री महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने डिजिटल प्लेटफर्ममा...

विस्तृतमा →

अर्थतन्त्र संकटमा होइन दबाबमा छ : प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दबाबमा मात्र रहेको दाबी गर्नुभएको छ । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२३’ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकमा क्रमिक सुधार आएको बताउनुभयो । अहिले अर्...

विस्तृतमा →

संघिय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो । प्रधानमन्त्...

विस्तृतमा →

उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी, अझै ५२ करोड बक्यौता बाँकी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ ।  गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु १ अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो । बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध ग...

विस्तृतमा →