ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
नेपाली औषधिको प्रवर्द्धन गर्न फर्मा एक्स्पो हुने

काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका संघका अध्यक्ष महेश प्रधानले नेपाली औषधि उत्पादनको बजारीकरण गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउनका ल...

विस्तृतमा →

आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएकी छन्। ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उनले जानकारी दिइन्। काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै स...

विस्तृतमा →

जुत्ता उद्योगमा मन्दीको असर: क्षमताभन्दा ६० प्रतिशत कम उत्पादन, निर्यात पनि घट्दो 

चितवन : नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । अर्थात ६० प्रतिशतले उत्पादन घटेको हो । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दाले नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपा...

विस्तृतमा →

 नेपालले स्वीट्जरल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्दै

काठमाडौं । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछान...

विस्तृतमा →

जलेश्वर भन्सारको राजस्व रू. १ अर्बभन्दा बढी संकलन

जनकपुरधाम। जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा रू. १ अर्ब १८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख राजस्व संकलनको लक्ष्य पाएको कार्यालय प्रमुख अमित पौडेलले बताए । गत कात्तिकसम्ममा कार्यालयले पेट्रोलबाट सब...

विस्तृतमा →

क्रेस्ट माइक्रो लाइफको सीएमएल लघु सावधिक जीवन बीमा योजना 

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यो योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकैसाथ प्रदान ग...

विस्तृतमा →

कुमारी बैंक र डीसीजीएफबीच कर्जा सुरक्षण गर्न सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीज’अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताअनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमार्फत आईटी क...

विस्तृतमा →

नबिल बैंक र उपायबीच व्यावसायिक सम्झौता

काठमाडौं। नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच बैंकको ग्राहकको आवश्यकताअनुसार प्लेटफर्म उपलब्ध गराउने गरी सम्झौता भएको छ । यस साझेदारीअन्तर्गत बैंकका ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापनका लागि उपायबाट सेवा लिनेछन् । उप...

विस्तृतमा →

हल्ट प्राइज फाउण्डेसनको उद्यमशीलतासँग सम्बन्धित प्रतियोगिता

काठमाडौं। हल्ट प्राइज फाउण्डेसनले वार्षिक रूपमा विश्वव्यापी सामाजिक उद्यमशीलतासँग सम्बन्धित प्रतियोगिता गर्दै आइरहेको छ, जसले कलेज र विश्वविद्यालयका विद्यार्थीलाई दबाबपूर्ण सामाजिक समस्यासँग जुध्न नवीन समाधान खोज्न सघाउने बताइएको छ । विद्यार्थीलाई दीर्घकालीन लक्ष्यसँग जोडेर विश्वमा सकारात्मक प्रभ...

विस्तृतमा →

‘मोरङ व्यापार संघ एक्स्पो’ आजदेखि

विराटनगर। ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आज (शुक्रवार)देखि शुरू हुँदै छ । १० दिनसम्म सञ्चालन हुने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । मेलामा ‘मुर्रादेखि माछाका भुरा’सम्म राखिने आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । मेलाम...

विस्तृतमा →