काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता (लगानीयोग्य पूँजी) थुप्रिएपछि विकास ऋणपत्रको ब्याजदर पनि २ वर्षयताकै न्यून बिन्दुमा झरेको छ । बिहीवार सरकारले विक्री गरेको ७ अर्ब रुपैयाँ बराबरको ५ वर्ष अवधिको विकास ऋणपत्रको ब्याजदर ५ दशमलव ६५ प्रतिशत कायम भएको हो । २०७८ कात्तिकमा विकास ऋणपत्रको...
काठमाडौं । धितोपत्रको दोस्रो बजार बढेसँगै त्यहाँबाट सरकारले गर्ने आम्दानी उल्लेख्य बढेको छ । मङ्सिर २० गतेदेखि उकालो लागेको बजारबाट ८ कारोबार दिनमै सरकारले २७ करोड ८२ लाख ३२ हजार ७६६ रुपैयाँ कर संकलन गरेको छ । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा भएको खण्डमा सरकारलाई पूँजीगत लाभकर तिर्नुपर्ने...
काठमाडौं । मुलुकको प्रमुख खुद्रा किनमेल केन्द्र तथा डिपार्टमेन्ट स्टोरका रूपमा परिचित भाटभटेनी सुपरस्टोर सञ्चालन गरिरहेका व्यवसायीले कृषिक्षेत्रमा समेत लगानी गर्ने तयारी गरेका छन् । नेपालको आन्तरिक बजारमा अहिले विदेशी कृषि उत्पादनले प्रभाव जमाइरहेकाले त्यसलाई प्रतिस्थापन गर्न व्यावसायिक कृषि जर...
काठमाडौं । अब सरकारले सदनमा ल्याउने बजेट संशोधन गरेर पास गर्न सक्ने भएको छ । विगतका वर्षहरूमा जस्तो कमा, पूर्णविरामसमेत नचलाई बजेट पारित गर्ने व्यवस्था हटाएर आगामी वर्षबाट आवश्यक संशोधन गर्न सकिने बनाइएको हो । अर्थमन्त्रीबाट संसद्का दुवै सदनको बैठकमा प्रत्येक वर्ष जेठ १५ गते पेश हुने वार्षिक...
वीरगञ्ज। उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गर्ने अधिकार वन तथा वातावरण मन्त्रालयलाई दिइनु अव्यावहारिक भएको भन्दै सो निर्णय सच्याउन निजीक्षेत्रले मधेश प्रदेश सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले मधेशका प्रमुख सचिवलाई प...
काठमाडौं । सरकारले सञ्चारमाध्यम तथा पत्रकारको नियमन र अनुगमनलाई थप कडाइ गर्न नयाँ कानून ल्याउन थालेको छ । सरकारले दुई छुट्टाछुट्टै कानून ल्याई कडाइ गर्न खोजेको हो । यसका लागि राष्ट्रिय आमसञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले सार्वजनिक गरे...
काठमाडौं । खाद्यका लागि कृषि अभियानले बागमती प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रस्तावमा छलफल गरेको छ । बागमती प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको उक्त विधेयकमा सुझाव दिने उद्देश्यले छलफल गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकलगायतको उपस...
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक÷एक मतदानस्थल र सोही मतदानस्थलमा दुई÷दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधे...
काठमाडौं। सरकारी अनुदान मात्रै दिएर उदयपुर सिमेन्ट उद्योगको समस्या समाधान नहुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । निजीक्षेत्रले सिमेन्ट उद्योगमा गरेको प्रगतिका विषयमा उल्लेख गर्दै महतले अन्तबाट उठाएको कर उद्योगमा हालेर बचाउन नसक्ने बताएका हुन् । बुधवार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खा...
चितवन। चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । बुधवार नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । विगबजार नेपाली जुत...