वीरेन्द्रनगर। स्थानीय सरकारको पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा कार्यशाला गरिएको हो । उक्त कार्यशालामा कर्णाल...
काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई सुझाव पेस गरेको छ । संघका अध्यक्ष विनोदकुमार सेठियाले सुझाव प्रस्तुत गर्दै व्यापार व्यवसायलाई नियमन नभएर सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । सरकारले व्यवसायका लागि सहज वातावरण बनाइदिन सके निजीक्षेत्रले लगानी र...
काठमाडौं। डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलवार आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ २०२३’मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो । यो अवार्डले फिन...
काठमाडौं। डाबर नेपालले ‘बर्न इन्जुरीको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम’लाई समर्थन गर्ने संस्था ‘इजी हेल्थकेयर फाउण्डेसन (ईएचसीएफ)सँग साझेदारी गरेको छ । यो सहयोगले आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्याउने बताइएको छ । कम्पनीले ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान ग...
वीरगञ्ज । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई नयाँ दृष्टिकोणबाट पुन: परिभाषित गरिनुपर्ने सरोकारका पक्षले बताएका छन् । पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री भारतले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘भारत–नेपाल इकोनोमिक पार्टनरसिप समिट २०२३’ का सहभागीले यस्तो बताएका हुन् । ...
काठमाडौं। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले सरकारलाई अर्को पत्र लेख्ने भएको छ । अर्थ मन्त्रालयलाई आइतवार लाइसेन्स प्रक्रिया अघि बढाउन सकिने/नसकिने विषयमा राय माग्दै बोर्डले पत्र लेखेको थियो । अर्थले थप स्पष्ट पार्न भन्दै बोर्डमै पत्र फिर्ता गरेपछि बोर्डले प्रध...
काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसमयमा सार्वजनिक सूचनामार्फत विदेशमा लगानी नगर्न सचेत गराए पनि अस्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्न नेपालीहरू आकर्षित भएको पाइएको छ । अस्ट्रेलियाको सरकारी कार्यालयले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार नेपालीहरूले १ वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी घरजग्गामा...
काठमाडौं। काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कछुवा गतिमा छ । निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति १ तिहाइभन्दा कम छ । सरकारले २१ वैशाख २०७४ मा सेनालाई आयोजना व्यवस्थापनको जिम्मा दिएको थियो । सोही वर्ष १४ जे...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधवार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा ६ जना न्यायाधीशलाई नियुक्त गर्नुभएको हो । सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारंगा सुवेदी, अब्दुल अजिज...
विराटनगर। आधा दर्जन उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका वरिष्ठ उद्योगी राजेन्द्र राउतले सेवामूलक उद्योगतर्फ लगानी बढाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधवार मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको राउत कन्स्ट्रक्सनको परिसरमा २०० श&...