ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
मेलम्चीको पानी तीन साताभित्र काठमाडौं ल्याउने तयारी

काठमाडौं। मेलम्ची खानेपानी विकास समिति (पानीपोखरी) पानीपोखरीले अबको तीन साताभित्र काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको बताएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आकस्मिक परिस...

विस्तृतमा →

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

काठमाडौं। सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको हो । बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ । उद्योग र सरकारी अनुदानबाट समेत गरी अब किस...

विस्तृतमा →

उखु किसानले अनुदानबापतको रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही । जिल्लाका उखु उत्पादक किसानले गत वर्ष विक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ३० किसानले चिनी उद्योगलाई उखु विक्री गरेबापत प्रतिक्विन्टल रु ७० का दरले पाउनुपर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये हालसम्म रु २० करोड २५ लाख...

विस्तृतमा →

विमानस्थलका पसलमा ‘एमआरपी’मै खाद्यवस्तु विक्री गर्न सिफारिश

काठमाडौं। विमानस्थलमा सञ्चालित पसल/कवलहरूले खाद्य वस्तुमा अस्वाभाविक मूल्य लिने गरेको गुनासो आइरहेका बेला अध्ययन समितिले त्यसलाई नियमन गरेर उचित मूल्य तोक्न सिफारिश गरेको छ । विमानस्थलमा सञ्चालित पसल/कवलले अब तोकिएको अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी)मा वस्तु विक्री गर्न सम्बन्धित कार्यालयले निर्दे...

विस्तृतमा →

तीन वर्षमा निगमको आम्दानी दोब्बर

काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी विगत तीन वर्षमा दोब्बरभन्दा बढी पुगेको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष (आव) २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ थियो । त्यस्तै आव २०७८/७९ मा बढेर १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगे...

विस्तृतमा →

एड प्रो मिडियाकोे दोस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं। एड प्रो मिडिया प्रालि स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘रमाइलो सेवा समूह’सँग सहकार्य गरी पूर्वी चितवन रत्ननगर निवासी अपांगता भएकी कवयित्री प्रकृति देवकोटाको कविता संग्रह ‘प्रकृति बाग’ प्रकाशन गरी उनको जन्मदिनको अवसर पारे...

विस्तृतमा →

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

काठमाडौं। लिट्मस केबल्सले इलेक्ट्रिशियनलाई लक्षित गरी ‘लिटमस केबल्स : इको वाइरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ योजना ल्याएको छ, जसको मुख्य उद्देश्य इलेक्ट्रिशियनको परिश्रम र समर्पणका लागि पुरस्कृत गर्ने रहेको कम्पनीको भनाइ छ । यो योजनाअन्तर्गत इलेक्ट्रिशियनले ५० कोइल्सको खरीदमा स्मा...

विस्तृतमा →

कुमारी बैंक अवकाश कोषद्वारा ७८ प्रतिशत लाभांश वितरण

काठमाडौं। कुमारी बैंक लिमिटेडअन्तर्गत छुट्टै युनिटको रूपमा सञ्चालित ‘कुमारी बैंक अवकाश कोष’ले आफ्ना शाखा र विस्तारित काउन्टरमार्फत विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । कोषले सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोष लगायत अन्य कोषको खाता खोल्ने, सञ्चित बचतका आधारमा कर्जा दि...

विस्तृतमा →

एनसीएचएलकोे अध्यक्षमा रामु पौडेल

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा रामु पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २३०औंैं बैठकबाट पौडेललाई सर्व–सम्मत अध्यक्ष पदमा चयन गरेको बताइएको छ । औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अध्यक्ष पौडेललाई शपथ ग्रहण गराएका...

विस्तृतमा →

नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

काठमाडौं। नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा विक्री बन्द गरेको छ । बैंकले २९ मङ्सिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएको थियो । यो अवधिमा मागभन्दा बढी आवेदन परेको बताइएको छ ।  प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलो पटक...

विस्तृतमा →