ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईएचसीएफलाई डाबर नेपालको २५ लाख सहयोग

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। डाबर नेपालले ‘बर्न इन्जुरीको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम’लाई समर्थन गर्ने संस्था ‘इजी हेल्थकेयर फाउण्डेसन (ईएचसीएफ)सँग साझेदारी गरेको छ । यो सहयोगले आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्‍याउने बताइएको छ । कम्पनीले ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको बताइएको छ । कम्पनीका अध्यक्ष ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस हेड हरकिरत वेदीले ईएचसीएफ हेड एचआर अनिल पुरी, निर्देशक रोहित रौनियार र संरक्षक उज्ज्वल विक्रम थापाको उपस्थितिमा ईएचसीएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)