ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
मेलम्ची खानेपानीबारे अर्थ मन्त्रालयमा छलफल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको अन्योलबारे अर्थ मन्त्रालयमा छलफल भएको छ । उक्त आयोजनाबारे खानेपानीमन्त्री महिन्द्रराय यादव र स्थानीय प्रतिनिधिहरूसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार छलफल गरेका हुन् ।  सो आयोजनाबाट पानी आपूर्ति तथा वितरण नियमित बनाउन बजेटको अभाव हुन न...

विस्तृतमा →

नेपालमा लगानी गर्न जापानी निजीक्षेत्रलाई चेम्बरको आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेका इन्टरनेशनल कोअपरेशन अर्गनाइजेसन फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया (आईकोसा)का प्रतिनिधिसँग मंगलवार काठमाडौंमा भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी...

विस्तृतमा →

हस्तकलाका सामग्री : विदेशी हेर्छन्, स्वदेशीले किन्छन् !

काठमाडौं । ‘विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्,’ वसन्तपुर दरबार क्षेत्रमा ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, ‘अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।’  मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्र...

विस्तृतमा →

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति

गण्डकी । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यम...

विस्तृतमा →

जगदम्बा स्पिनिङ मिल्समा एभरेष्ट बैंकको एटीएम 

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले रूपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा एटीएमको उद्घाटन गरेका हुन् । योसँगै बैंकको एटीएमको संख्या १६३ पुगेको छ । बैंक...

विस्तृतमा →

सिटिजन्सका ग्राहकलाई हेरिटेज फ्लोरिङमा छूट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको महादेवस्थानस्थित ‘हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज’बीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका कार्डवाहकले कम्पनीका उत्पादनमा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका...

विस्तृतमा →

राष्ट्रिय उपकुलपति सम्मेलन : उच्च शिक्षाको अवस्था सुधारका लागि साझा प्रतिबद्धता

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रवार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन सम्पन्न गरेको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक उक्त सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्न...

विस्तृतमा →

आइशरको सर्भिस क्याम्प शुरू

काठमाडौं। नेपालका लागि आइशर कमर्सियल भेहिकलको आधिकारिक विक्रेता ‘बतास एमएडब्ल्यू कमर्सियल भेहिकल प्राइभेट लिमिटेड’ले सोमवारदेखि सर्भिस क्याम्प शुरू गरेको छ । कम्पनीले १६ ओटा विभिन्न ग्राहक सेवा केन्द्रमार्फत चारदिने सर्भिस क्याम्प शुरू गरेको हो । क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यावसायिक...

विस्तृतमा →

शिवम् सिमेन्टको सचेतना सामग्री ‘शिवम् सन्देश’

काठमाडौं। सिमेन्ट उद्योग शिवम् सिमेन्टले सचेतना सामग्री ‘शिवम् सन्देश’ ल्याएको छ । ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट पुरस्कृत यो उद्योगले निर्माण सचेतनाका लागि यो भिडियो सन्देश लिएर आएको जानकारी दिएको छ । यो गुणस्तरीय, सुरक्षित र टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देशको संग...

विस्तृतमा →

पिज्जा हटको ‘थिन क्रस्ट’ पिज्जा नेपालमा

काठमाडौं। पिज्जा ब्रान्ड ‘पिज्जा हट’ले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । ४९९ रुपैयाँबाट शुरू हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा ग्राहकका लागि पिज्जाको फरक अनुभव दिन तयार रहेको कम्पनीले बताएको छ । ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई ध्यानमा राखेर कम्पनीले विशे...

विस्तृतमा →