ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचओटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।  प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर...

विस्तृतमा →

चार महीनामा करीब ५० अर्ब बीमा शुल्क संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चार महीनामा करीब ५० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीहरूले कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४४ करोड रुपैयाँ बीमा संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा...

विस्तृतमा →

‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा भएको जानकारी दिएको छ । मङ्सिर १४ मा शुरू हुने मेला १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । आयोजकका अनुसार उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भइसकेका छन् । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश लगायतक...

विस्तृतमा →

पुसमा रत्ननगर महोत्सव, कृषि प्राथमिकतामा

चितवन। चितवनको रत्ननगरमा आयोजना गरिने ‘रत्ननगर महोत्सव–२०८०’ को तयारी शुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले दुई–दुई वर्षमा गर्दै आएको महोत्सवको १२औं संस्करण पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको तयारी स्वरूप स्टल बुकिङका साथै आन्तरिक व्यवस्थापनक...

विस्तृतमा →

भन्सार छलीको सामानबाट रू. ४२ करोडभन्दा बढी राजस्व असुली

जनकपुरधाम। मधेश प्रदेशमा भन्सार छलेर भित्त्याइएका सामानबाट चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महीनामा प्रहरीले रू. ४२ करोड ३६ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ । मधेश प्रदेशका आठओटै जिल्लाका सीमा नाकाबाट भन्सार छलेर ल्याइएका सामानबाट उक्त परिणाममा राजस्व असुल गरिएको मधेश प्रदेश प्रहरी कार्यालय, ज...

विस्तृतमा →

दश वाणिज्य बैंकको लाभांश घोषणा : बोनस शेयरभन्दा नगद लाभांशमा जोड

काठमाडौं। धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये हालसम्ममा १० ओटाले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  हालसम्म एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, नबिल, न...

विस्तृतमा →

डेरी उद्योगीले रोके किसानको ५ अर्ब भुक्तानी

काठमाडौं डेरी उद्योगीले दूध उत्पादक किसानको ५ अर्ब रुपैयाँ भुक्तानी रोकेका छन् । करीब साढे ९ अर्ब रुपैयाँ बराबरको धूलो दूध र बटर विक्री नभएको बहाना बनाउँदै उद्योगीले किसानलाई भुक्तानी दिनुपर्ने रकम रोकेका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले निजी डेरी...

विस्तृतमा →

सूचीकृत ८८ कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

काठमाडौं। नेपाल धितोपत्र बोर्डले तोकिएको समयभित्र वित्तीय विवरण नबुझाउने ८८ सूचीकृत कम्पनीलाई साढे ५३ लाख रुपैयाँ जरीवाना तिराएको छ । बोर्डले ६९ कम्पनीलाई ५० हजार रुपैयाँका दरले र १९ कम्पनीलाई १ लाख रुपैयाँका दरले जरीवाना तिराएको हो ।  कारबाहीमा परेका ८८ कम्पनीको नामावली बोर्डले मङ...

विस्तृतमा →

निर्यातकर्तालाई ७ अर्ब २४ करोड नगद अनुदान

काठमाडौं। सरकारले स्वदेशी वस्तु तथा सेवा निर्यात गरेका निकासीकर्तालाई हालसम्म ७ अर्ब २४ करोड ८७ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष (आव) २०६९/७० देखि चालू आव २०८०/८१ को पहिलो चौमासिकसम्ममा उद्योग विभागले निकासीकर्तालाई उक्त मात्रामा अनुदान दिएको हो ।  चालू आवको कात्तिकसम्म्...

विस्तृतमा →

साना उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्न माग

काठमाडौं। आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरणका लागि लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्र सरह प्राथमिकता प्राप्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परिमार्जनका लागि सुझ...

विस्तृतमा →