गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–५, ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँचओटा किवीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किवी भित्र्याएर यसको खेती शुरु गरेका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।...
सर्लाही । जिल्लाका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेक...
काठमाडौं। पर्यटनसँग सम्बन्धित संघसंस्थाको सञ्जाल ‘पर्यटनका लागि सँगसँगै’ले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटी जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको छ । पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८७८ रुपैयाँ र सदस्य होटल हिमालयको तर्फब...
चितवन। ब्रोइलर कुखुराको उत्पादन वृद्धि हुँदा चितवनमा तयारी मासुको मूल्य घटेको छ । चाडवाडको समयमा मासुको खपत बढ्दा खुद्रा तयारी मूल्य प्रतिकिलो ४०० रूपैयाँ थियो तर पछिल्ला दिनमा मासुको मूल्य घटेर ३५० रुपैयाँ कायम भएको मासु व्यवसायी संघ चितवनले जानकारी दिएको छ । संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रत...
काठमाडौं। नेपालका प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेल आजियाटा लिमिटेड (एनसेल) को प्रमुख लगानीकर्ता मलेशियाली कम्पनी आजियाटा ग्रूप बर्हाडले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुतौतीहरू थपिएको भन्दै आजियाटा ग्रूप बर्हाडले सम्पत्ति र दायित्व विक्री गरेर बाहिरिने घोषणा गरेको हो...
काठमाडौं। विगतको कोरोना महामारीदेखि नै निरन्तर घाटामा रहेको समग्र नेपाली पोल्ट्री क्षेत्र यतिबेला संकटग्रस्त अवस्थामा पुगेको सम्बद्ध व्यवसायीको भनाइ छ । सरकारले मुलुकको एकमात्र आत्मनिर्भर उद्योग घोषणा गरेको व्यवसाय नै संकटग्रस्त अवस्थामा पुगेपछि दर्ता भएका ३ सय १३ मध्ये २ सय ह्याचरी उद्योग बन्द भएका...
काठमाडौं । आर्थिक गतिविधि खुम्चिएसँगै ऋण तिर्ने क्षमता कमजोर हुँदा कालोसूचीमा पर्ने सर्वसाधारणको संख्या बढ्न थालेपछि नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । केन्द्रीय बैंकले बुधवार एकीकृत निर्देशन २०८० संशोधन गर्दै खराब ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने प्रावधान खुकुलो बनाएको हो । ...
काठमाडौं। दुई दशकपछि मुलुकको सेवाक्षेत्रमा मात्रै १ करोड जनशक्ति आवश्यक पर्ने सरकारले प्रक्षेपण गरेको छ । शिक्षा मन्त्रालयले गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी अध्ययनले २ दशकपछि सेवाक्षेत्रमा ठूलो जनशक्ति आवश्यक पर्ने देखाएको हो । प्रक्षेपण अनुसार २०९० सालमा सेवा क्षेत्रमा ८४ लाख १३ हजार...
विराटनगर। मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म सातौं ‘मोरङ व्यापार संघ एक्स्पो २०८०’ आयोजना गर्ने भएको छ । यसअघि हुँदै आएको अन्तरराष्ट्रिय कृषि, औद्योगिक तथा व्यापार मेलाकै निरन्तरतास्वरूप यसपटक संघको नाम राखेर एक्स्पो सञ्चालन गर्न लागिएको हो । विराटनगर महानगरपालिका–२ शंकरपुरमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्याएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो । ‘कर्जा सुविधा उपलब्ध गराउनका ला...