काठमाडौं। स्किल सेवाले घर निर्माण सम्बन्धी नि:शुल्क प्राविधिक परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएको छ । तीन शाखामार्फत विगत ५ वर्षदेखि घर र घरका समस्याको पहिचान र समाधानमा काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले घर निर्माणसँग सम्बन्धित जग्गा छनोट, नक्सा स्वीकृति, सामग्री छ...
काठमाडौं। ‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरूले बैंकको नीतिअनुरूप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् । बैंकका प्...
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलले छूट दिने भएको छ । बैंकका कार्डवाहकले होटलका विभिन्न सेवामा १० प्रतिशतसम्मको छूट पाउने भएका हुन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् । युएईको दुबइमा शुरू भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ ला...
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शुक्रवार बिहानबाट लागू हुने गरी पेट्रोलको २ रुपैयाँ र डिजेल/मट्टीतेलको ४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दि...
काठमाडौं। यूरोपेली संघ (ईयू)ले नेपाली वायुसेवा कम्पनीका जहाजलाई यूरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखेको छ । सन् २०१३ डिसेम्बरदेखि ईयूले नेपाली जहाजलाई यूरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ । ईयूले बिहीवार उडान प्रतिबन्ध लगाएका देश र ती देशका वायुसेवा कम्पनीहरूको सूची सार...
काठमाडौं। कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ऋणको अंश बढ्दै गएको छ । नेपालको सार्वजनिक ऋण कुल जीडीपीको अनुपातमा ४३ दशमलव ८० प्रतिशत पुगेको हो । यो सरकारले कात्तिकसम्म लिएको ऋणको आधारित हिसाब हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष (आव) मा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने बता...
काठमाडौं। लामो समयदेखि लगानीयोग्य पूँजी (तरलता)को अभाव झेलेको वित्तीय क्षेत्र अहिले अधिक तरलताले आत्तिनुपर्ने अवस्थामा पुगेको छ । तरलता अधिक भएपछि बैंक, वित्तीय संस्थाले एक प्रतिशतभन्दा कम ब्याजदरमै नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्ष (आव...
वीरगञ्ज। बढी राजस्व उठाउन करदातालाई कस्ने सरकारको नीति र अनधिकृत आयातले वैध व्यापारमा ताला लाग्ने अवस्था आएको उद्यमीहरूले बताएका छन् । भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धानजस्ता सरकारी निकायको पेलाइ र सीमावर्ती क्षेत्रमा फस्टाएको अनधिकृत आयातले उद्योग व्यापार दोहोरो मारमा परेको वीरगञ्जका युव...
विराटनगर। अन्य प्रदेशले पहिलो चौमासिक बजेट खर्च गरिसकेपछि कोशी प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गरेको छ । प्रदेशमा नयाँ आर्थिक वर्षको बजेट असार १ गते ल्याउने र साउन १ देखि कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था रहे पनि राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा बजेट पारितमा ढिला...