ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

पर्वत । लामो समयदेखि बन्द यहाँको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन...

विस्तृतमा →

३२ प्रतिशत किसान परिवारमा महिला घरमूली

काठमाडौं । नेपालमा ३२ प्रतिशत घरपरिवारमा महिला घरमूली भएको तथ्यांक सावर्जनिक भएको छ ।  दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाले यस्तो तथ्यांक देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कृषि कार्यमा संलग्न ६२ प्रतिशत घरपरिवारमध...

विस्तृतमा →

मधेश प्रदेशका व्यवसायी भन्छन् : ‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाडौंमा’

काठमाडौं । मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्याहाको आर्थिक  सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेश प्रदेशका औद्योगिक/व्यवसायिक समस्या...

विस्तृतमा →

अर्थतन्त्र सुधारमा सरकार–निजी क्षेत्रको एक मत 'सहकार्यको खाँचो छ'

काठमाडौं । अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं बार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामुहिक सहकार्यमा जोड दिए । कार्यक्रममा कार्यबाहक प्रधानम...

विस्तृतमा →

एघार महिनामा भित्रिए ९ लाख बढी पर्यटक: अक्टोबरमा हालसम्मकै बढी, पूरा होला सरकारी लक्ष्य ?

काठमाडौ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३०८ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी १...

विस्तृतमा →

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र शुरु

गोदावरी (कैलाली) । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न शुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम शुरु भएको सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत...

विस्तृतमा →

आर्थिक सुस्तीले चितवनको फेन्सी व्यवसाय संकटमा

चितवन। प्रमुख चाडपर्व सकिएसँगै नारायणगढ बजारका पसल व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेका छन् । आर्थिक सुस्तीले कतिपय व्यवसायीले पेशा परिवर्तन गर्न थालेका छन् भने केही पलायन नै भएका छन् । मन्दीको असर सबै क्षेत्रमा परे पनि अन्यको तुलनामा फेन्सी व्यवसाय बढी समस्यामा परेको उद्योग वाणिज्य संघ चितवनले बताए...

विस्तृतमा →

सुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ लोकार्पण

काठमाडौं। पुराना खेलकर्मी तथा मिस नेपाल आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ पुस्तक बिहीवार काठमाडौंमा लोकार्पण गरिएको छ । खेल पत्रकारिता, नेपाली खेलकुद, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको संस्थापकका रूपमा उनका अनुभव पुस्तकमा प्रस्तुत गरिएको छ । न...

विस्तृतमा →

रुसी सेनामा नेपाली नागरिकको संलग्नता अध्ययन गर्न समिति

काठमाडौं। नेपाली नागरिकको रुसी सेनामा संलग्नताबारे अध्ययन गर्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । केही दिनअघि रुस–युक्रेन युद्धमा चार नेपाली नागरिकको मृत्यु भएपछि रुसी सेनामा नेपाली युवा कसरी पुगे भन्ने विषयमा छलफल शुरू भएको थियो । सोही अन्योल अन्त्य गर्न मन्त्रालयल...

विस्तृतमा →

अर्थमन्त्रीलाई निजीक्षेत्रको आग्रह  : टालटुले नीतिले अर्थतन्त्र सुध्रिँदैन, दिगो उपचार खोजौं 

काठमाडौं।अहिले अर्थतन्त्र चरम संकटमा रहेको भन्दै टालटुले नीतिले मात्र अर्थतन्त्रमा देखिएका समस्याको निकास सम्भव नहुने दाबी निजीक्षेत्रले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारीहरूले बिहीवार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर यस्तो सुझाव दिएका हुन् । मधेशका उद्योगी व्यापा...

विस्तृतमा →