सस्तो मूल्यमा खाँडसरीमा उखु विक्री गर्दै रौतहटका कृषक
मंसिर ६, रौतहट । रौतहट जिल्लाका कृषकले यस वर्ष पनि खाँडसरी उद्योगलाई नै उखु विक्री गर्न थालेका छन् ।
जिल्लामा रहेका दुई ओटा चिनी मिलमध्ये श्री राम सुगर मिल बन्द भइसकेको छ भने बाबा बैजुनाथ चिनी मिल सञ्चालनको तयारीमा छ । तर कृषकले लगाएको उखु विक्री गर्ने समय भइसक्दासमेत उद्योग सञ्चालनको टुङ्ग...
वीरगञ्ज महानगरले स्थापना गर्यो खोप भण्डार, नगर प्रमुखले गरे उद्घाटन
मंसिर ५, वीरगञ्ज । वीरगञ्ज माहानगरपालिकाले खोप भण्डार स्थापना गरेको छ ।
बालबालिकाहरुलाई लगाइने नियमित खोप र कोभिडविरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डार स्थापना गरेको हो । महानगरका प्रमुख विजयकुमार सरावगीले शनिवार खोप भण्डारको उद्घाटन गरेका छन् । खोप भण्डार...
वीरगञ्ज–रक्सौल सीमालाई ‘ह्याप्पी बोर्डर’ बनाउन जोड
मंसिर ४, वीरगञ्ज । नेपाल र भारत बीचको वीरगञ्ज–रक्सौल सीमालाई ‘ह्याप्पी बोर्डर’ को रुपमा विकास गर्न सरोकारवालाले जोड दिएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरूले यस्तो बताएका हुन् । नाकालाई ह्यापी बोर्डरको रुपमा पर...
राजस्व छलेको आरोपमा ट्रक, किराना र हार्डवेयर सामान नियन्त्रणमा
मंसिर ३, वीरगञ्ज । भन्सार छलेको आरोपमा प्रहरीले वीरगञ्जमा एउटा ट्रकसहित मालसामान नियन्त्रणमा लिएको छ । ट्रक चालकलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहीवार वीरगञ्जको घण्टाघर नजिकै ना ६ ख १३७ नम्बरको मालबाहक ट्रकमा खुद्रा तथा हार्डवेयरलगायतका मालसामान निय...
गुणस्तरबमोजिम नपाइएको भन्दै बाराको ग्यास उद्योगलाई कारबाही
मंसिर ३, वीरगञ्ज । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो ।
विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी...
प्रदेश नं २ का ४ ओटा मन्त्रालय महीनौदेखि सचिव विहीन
मंसिर २, धनुषा । प्रदेश नं २ का चार ओटा मन्त्रालयमा महीनौदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ ।
सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र...
पर्सामा फेरि मौलायो गाँजा खेती, अवैध खेतीलाई राजनीतिक संरक्षण !
मंसिर १, वीरगञ्ज । तीनै तहको चुनावको समय नजिकिएसँगै पर्साको ग्रामीण क्षेत्रमा फेरि गाँजा खेती मौलाएको छ ।
भारतसित खुला सीमाना जोडिएको पर्सा जिल्लामा विगतमा पनि गाँजा खेती हुने गरेको थियो । पर्सामा उत्पादिन गाँजा भारतका विभिन्न स्थानमा पुर्याएर विक्री गरिने भएकाले स्थानीय किसान र ब...
पर्साको तिलावे पुलको निर्माण ३ दिनभित्र सुचारु गर्ने सहमति
वीरगञ्ज । पर्साको अधिकांश क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने हुलाकी राजमार्गमा निर्माणाधीन तिलावे नदीको पुलको निर्माण ३ दिन (मंसिर १ गते) भित्र सुचारु गर्ने सहमति भएको छ । हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालय, वीरगञ्ज र पुल निर्माणको जिम्मेवारी लिएको पप्पु/लुम्बिनी जेभीका प्रतिनिधिहरूको सह...
वीरगञ्जमा भारत बेन्चको मेगा सेल, एकै दिन २५ ओटा टिपरको साँचो हस्तान्तरण
कात्तिक २५, वीरगञ्ज । वीरगञ्जमा भारत बेन्च कम्पनीका टिपरको मेगा सेल भएको छ ।
नेपालका लागि भारत बेन्चको आधिकारिक आयातकर्ता ओम्नी मोटर्स प्रालिले बिहीवार एकै दिन २५ ओटा टिपरको साँचो हस्तान्तरण गरिएको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक सन्दीप मोहताले श्री शक्ति खनिज प्रालिका सञ्चालक देवेन्द्र...