रेडियो सान्भी म्युजिक अवार्ड सम्पन्न, एक दर्जनभन्दा बढी कलाकार सम्मानित
कात्तिक २३, वीरगञ्ज । वीरगञ्जस्थित रेडियो सान्भीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड - २०७८ आयोजना गरेको छ ।
सोमवार साँझ वीरगञ्जमा भएको एक समारोहका बीच अवार्ड घोषणा गरिएको हो । नेपाली भाषाको गीततर्फ सञ्जु अमात्य उत्कृष्ट गायक भएका छन् । भोजपुरी भाषातर्फ उत्कृष्ट गायकको उपाधि सुनील पडितले पा...
छठ पर्वको विधि शुरु, आज ‘नहाय–खाय’
कात्तिक २२, महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदै छन् ।
पर्वको प्रारम्भ व्रतालुले सोमवार ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, म...
भारतीय सवारी साधनको तथ्यांक संकलन गरिदैं
कात्तिक २१, सर्लाही । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्यांक संकलन गर्ने भएको छ ।
सवारी दूर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्यांक संकलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी न...
मिथिलामा शुरु भयो छठपर्वको तयारी
कात्तिक २१, धनुषा । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी शुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् ।
अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् क...
वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा
कात्तिक १८, वीरगञ्ज । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ ।
विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।
...
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग निजीक्षेत्र डराउनु पर्दैन’
वीरगञ्ज (अस) । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले निजीक्षेत्र निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराउन आवश्यक नभएको बताएका छन् । विभाग र वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा महानिर्देशक भट्टराईले यस्तो बताएका हु...
नासुका भरमा अध्यागमन
वीरगञ्ज । वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ ।
कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालयमा नायब सुब्बा विवेक मुखियाले निमित्त प्रमुखका रूपमा काम गर्दै आएका छन् ।
हाल शाखा अधिकृत नहुँदा आफूले...
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग निजीक्षेत्र डराउनु पर्दैन’
कात्तिक १२, वीरगञ्ज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले निजीक्षेत्र निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराउन आवश्यक नभएको बताएका छन् ।
विभाग र वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा महानिर्देशक भट्टराईले...
वीरगञ्जमा कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड आयोजना हुँदै
कात्तिक ९, वीरगञ्ज । वीरगञ्जमा सञ्चालित रेडियो सान्भीले यही कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८आयोजना गर्ने भएको छ ।
मंगलवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले म्युजिक...
वीरगञ्ज महानगरपालिकामा लामखुट्टे नियन्त्रण अभियान
वीरगञ्ज (अस) वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरू गरेको छ । जाडो मौसम शुरू भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए । महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा...