ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
कोशी
झापामा २० आयोजनाका लागि २१ करोड
NA
झापा । जिल्लामा २० ओटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन  हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो ।  राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पाल...

कोशीको बजेट लगानी वृद्धिमा केन्द्रित हुने 
NA
विराटनगर । कोशी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । अर्थमन्त्रीको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधवार विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।  मुख्यमन्त्री कार्कीले आगामी बजेट सरकारी, निजी र सहकारी क्षेत्रको लगानी...

भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षमा गर्‍यो १५१ किलोमिटर सडक कालोपत्र
NA
झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा १५१ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा उक्त सडक कालोपत्र गरेको जनाएको हो । कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्छ । जिल्लाका विभिन्न स्थानमा ६ देखि ३० किमिसम्म स...

उदयपुरबाट एक वर्षमा नौ हजार जना रोजगारीका लागि विदेसिए
NA
उदयपुर । जिल्लाबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारी (Foreign Employment)का लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ ।  वैदेशिक रोजगार...

हुलाकी राजमार्गको बेतौना–विराटनगर खण्ड अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न मन्त्रीको निर्देशन
NA
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन र्दिएका छन् ।   मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई क...

माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर  संखुवासभामा दुर्घटना
NA
काठमाडौं । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर  संखुवासभामा दुर्घटनामा परेको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस...

उद्योग संगठन मोरङको इतिहासमै पहिलोपटक निर्वाचन हुन सक्ने, को बलियो ?
NA
विराटनगर  । उद्योग संगठन मोरङको ५०औं साधारणसभा नजिकिएसँगै नेतृत्वको विषयमा चर्चा शुरू भएको छ । उद्योगीहरू वैशाख २९ गते हुने साधारणसभाको चटारोमा छन् । अध्यक्ष पदमा दाबी गरेका प्रतिस्पर्धीहरूले मतदातासँग भेटघाट बढाएका छन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलको कार्यकाल सकिएसँगै १६औं अध्यक्षका लागि...

सुर्तीजन्य पदार्थ निषेध अभियानमा सरोकारवाला एकै ठाउँ
NA
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याएको ‘सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग निषेध’ अभियानमा सरोकारवालाहरूले पनि साथ दिने भएका छन् । अभियान शुभारम्भको अवसरमा महानगरले आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाले महानगरले गरेको निर्णय क...

कार्पेट र यार्न उद्योगका समस्या हटाइदिन माग
NA
विराटनगर । कार्पेट तथा यार्न उद्योगीले यी उद्योगका समस्या र समाधानका उपाय अर्थसचिवलाई बुझाएका छन् । हाइटेक्स कार्पेट प्रालिका सञ्चालक अनुपम राठीले अर्थसचिवलाई बुझाएको पत्रमा निर्यातमा नगद अनुदान पाउने वस्तुको सूचीमा उक्त उद्योगबाट उत्पादित कार्पेटलाई समावेश गरिदिन आग्रह गरिएको छ । निर्यातमा नगद अनुद...

हस्तान्तरण हुनुपूर्व रेल्वे क्वाटरमा चोरी
NA
विराटनगर । भारत सरकारले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरिरहेको बथनाहा–विराटनगर आईसीपी रेल्वेको कस्टम यार्डनजिकै रहेको कर्मचारी आवासबाट वायरिङ गरिएको विद्युतीय तार र शौचालयमा जडान गरिएका धाराका टुटी चोरी भएको छ । सुरक्षा गार्ड समेत नबस्ने उक्त आवास क्षेत्रबाट करीब १० लाख भारतीय रुपैयाँ बराबरक...