ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
सरकारी अध्ययन भन्छ : गाँजामाथि प्रतिबन्ध लगाउँदा अवैध कारोबार बढ्यो

अलिबाबा कम्पनीले ‘धवलागिरि केक’को नाममा नेपाली गाँजा अनलाइनमार्फत विक्रीवितरण गरिरहेको छ । काठमाडौं। सरकारले नीतिगत रूपमा गाँजामाथि प्रतिबन्ध लगाउँदा यसको अवैध कारोबार बढिरहेको सरकारी अध्ययनले देखाएको छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजा वा गाँजाजन्य पदार्थको कारोबारलाई अवैध भने...

विस्तृतमा →

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’

काठमाडौं । सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् ।  देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट...

विस्तृतमा →

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी (म्याग्दी) । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करीब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैंचा स्थापना गरेकी थिइन् । घरमा काम गर्ने जनशक्ति नभए...

विस्तृतमा →

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, 'पर्यटन आगमन पूर्ववत् अवस्थामा'

चितवन । जिल्लाको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटक निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । ...

विस्तृतमा →

धनगढीको गेटा विमानस्थल : अघि बढ्न सकेन विस्तारको योजना 

गोदावरी (कैलाली) । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन । विसं २०७८ मा नेपाल नागरिक उड्डययन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो । दुई वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित रु एक...

विस्तृतमा →

महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम

चितवन। पूर्वी चितवनको रत्ननगरमा महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम दिइएको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत ब्यूटीपार्लर र सिलाइकटाइको एड्भान्स तालीम सञ्चालन गरिएको हो । गत बिहीवारदेखि सञ्चालित तालीमको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले गरेका थिए । स...

विस्तृतमा →

२० करोड लगानीमा ‘सिसै पार्क भिलेज’ सञ्चालन

चितवन। रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई टिपिकल, स्थानीय परिकार पस्कने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरिकृष्ण उपाध्यायले ज...

विस्तृतमा →

अर्थमन्त्रीले अब के गर्लान् ? 

काठमाडौं । डा. प्रकाशरण महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको १ वर्ष नाघेको छ । अर्थ मन्त्रालयमा उनी आइसकेपछि निजीक्षेत्रको मन जित्दै मन्दीमा रहेको अर्थतन्त्र सुधार्ने धेरैको अपेक्षा रहे पनि त्यो पूरा हुन सकेको छैन ।  उद्योगी, व्यवसायीहरू अहिले पनि समस्याबाट माथि उठ्न सकिरहेका छैनन्...

विस्तृतमा →

गौतमबुद्ध र पोखराबाट पाठ सिक्न सुझाव

काठमाडौं। सरकार, राजनीतिक दल र पूर्वाधार विज्ञले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्रै अब अन्तरराष्ट्रिय उडान धान्न सम्भव नहुने भन्दै सरोकारवालाहरूले विमानस्थल निर्माणमा एक मत राखेका हुन् । संस्कृति, पर्यटन तथा नागर...

विस्तृतमा →

नचलेका अन्तरराष्ट्रिय विमानस्थलमा पीपीपी मोडल

काठमाडौं। २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भयो । मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको उक्त विमानस्थलबाट साढे १ वर्ष हुँदासम्म पनि राम्रोसँग अन्तरराष्ट्रिय उडान भएका छैनन् ।  अर्काे पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पुस १७ गते १ व...

विस्तृतमा →