ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका ५ ओटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी...

विस्तृतमा →

पाँच महीनामा ४ अर्बको स्याउ आयात, अमेरिकाबाट मात्रै ४४ लाखको भित्रियो

काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव)को ५ महीनामा ४ अर्बभन्दा बढीको स्याउ निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा ४ अर्ब ९ करोड २९ लाख ६४ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख २ हजार ९२७ किलोग्राम स्याउ आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ३...

विस्तृतमा →

उद्योगी व्यवसायीको अप्ठ्यारा फुकाउन  मन्त्रालयको ढोका खुला  छ : अर्थमन्त्री डा. महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका छन् । मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलब...

विस्तृतमा →

आयोजकको नजरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’

एक्स्पोले उत्साह थप्यो यसपालिको एक्स्पो हामीले अपेक्षा गरेको भन्दा निकै राम्रो भएको छ । अहिलेको आर्थिक मन्दी र व्यापार व्यवसाय शिथिल भएको बेला एक्स्पो आयोजना गरिएको हो । मौसमले पनि साथ दियो । टिमवर्क राम्रो भयो । अध्यक्षज्यूको काम गर्ने दृढ शैलीले हामीलाई पनि उत्साहित बनायो । यसले स्थानीय अर्...

विस्तृतमा →

मेला सोचेभन्दा बढी सफल भयो

अर्थतन्त्र कठिन अवस्थामा रहेकै बेला मेला आयोजना गर्नुभयो । समग्रमा मेला कस्तो रह्यो ? हो, कठिन अवस्थामा पनि चुनौती स्वीकारेर मेला आयोजना गरेका हौं । मेला अपेक्षा गरिएभन्दा धेरै राम्रो भयो । आर्थिक मन्दीको कारण धेरै खर्चमा कटौती गर्‍यौं । मेलामा राख्न सकिने धेरै राम्रा कुरा हुँदाहुँदै पनि राखे...

विस्तृतमा →

आगन्तुकको उपस्थितिले उत्साहित छौं

एक्स्पो कत्तिको सफल रह्यो ? आर्थिक मन्दीको अवस्थाले हामीलाई केही डर थियो । त्यही पनि उच्च मनोबलका साथ तयारीमा जुट्यौं । दर्शक कमै आउने सम्भावना देखेरै हामी त्यसै अनुसारको तयारीमा थियौं । तर अवलोकनकर्ताको उपस्थिति हामीले अपेक्षा गरेकोभन्दा चार गुणा बढी रह्यो । आर्थिक कारोबार पनि उत्तिकै उत्साहजनक...

विस्तृतमा →

मोरङ व्यापार संघ एक्स्पो २०२३ : १० दिनमा २ लाख ५० हजारले गरे भ्रमण

विराटनगर । मोरङ व्यापार संघ एक्स्पो २०२३ को १०औं दिन आइतवारसम्म २ लाख ५० हजार दर्शकले भ्रमण गरेका छन् । सो अवधिमा मेलामा १४ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक संस्था मोरङ व्यापार संघले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ६ गते उद्घाटन गरेपछि शुरू भएको अन्तरराष्ट्रिय कृषि, औद्योगिक...

विस्तृतमा →

स्वदेशमा किन बस्न चाहँदैनन् युवा ?

काठमाडौं । तीन दिनअघि कोरिया रोजगारीमा जाने विषयलाई लिएर भएको झडपमा दुई युवाले ज्यान गुमाए । शिप बिल्डिङमा भाषा परीक्षा दिएकाले म्यानुफ्याक्चरिङ सेक्टरमा पनि सहभागी गराउनुपर्ने माग गरेका थिए । यसबाट युवायुवतीको चाहना जे जसरी भए पनि वैदेशिक रोजगारीमा जाने देखिन्छ । त्यसो त कोरियाबाहेक अन्य मुलुक...

विस्तृतमा →

सन् २०२५ मा नेपाल भ्रमण वर्ष मनाउने तयारी

काठमाडौं। कोभिड–१९ का कारण सरकारले स्थगन गरेको नेपाल भ्रमण वर्ष अभियानलाई पुन: २०२५ मा गर्ने तयारी भएको छ । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने घोषणासहित शुरू भएको उक्त कार्यक्रम स्थगन भएको थियो ।  नेपाल पर्यटन बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

विस्तृतमा →

डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद : प्रमाण दिनूस् महशुल तिर्न तयार छौं : उद्योगी

काठमाडौं । डेडिकेटेड फिडर र  ट्रंक लाइन विवाद लम्बिँदै जाँदा ४ अर्बको बक्यौता रकम बढेर २२ अर्ब रुपैयाँ नाघेको छ । करीब ५ वर्षअघि विवाद शुरू हुँदा बक्यौता रकम ४ अर्ब रुपैयाँ मात्रै थियो । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूको आआफ्नै अडानका कारण विवाद लम्बिँदै गएपछि बक्यौता रकम बढेर २२ अर्ब २४...

विस्तृतमा →