गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।&n...
लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले ब...
काठमाडौं। निर्माण व्यवसाय क्षेत्रका समस्या समाधानमा सरकारले बेवास्ता गरेपछि निर्माण व्यवसायीले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले म्याद थपको विषयलाई गम्भीर रूपमा नलिँदा निर्माण सम्पन्न भइसकेको ४० अर्ब रुपैयाँभन्दा बढीको बिल पेश गर्न नसकेको निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्मा...
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छूट बिलिङ गरिएको विद्युत् खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमवार साँझ बसेको प्राधिकरण सञ्चालक सम...
काठमाडौं । धितोपत्रको दोस्रो बजार नेप्सेले हाल सञ्चालन गरिरहेको अनलाइन प्रणाली जोखिममा रहेको देखिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको निरीक्षणले त्यस्तो देखाएको हो । १८ लाखभन्दा बढी लगानीकर्ता सहभागी नेप्सेको अनलाइन प्रणालीको प्रभावकारिताबारे बोर्डले स्थलगत निरीक्षण गरेको छ । बोर्ड...
विराटनगर। कोभिड–१९ को समयदेखि समस्याबाट गुज्रिरहेको अर्थतन्त्र केही समयपछि लयमा आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित एमबीएस एक्स्पो २०२३ समापन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केही समस्यामा थियो अझै...
नेपाल उद्योग परिसंघका अध्यक्ष भन्छन्– सरकारले सेलेक्टिभ तथ्यांक देखाएर राम्रो भनिरहेको छ तर हाम्रो अध्ययनसँग सरकारी तथ्यांक मेल खाँदैन । अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको छ । कच्चा पदार्थको मूल्य बढिरहेको र आयात घटेको छ । काठमाडौं । सरकारले अर्थतन्त्र सुधारोन्म...
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ नभएको समयमा उपभोग गरेको बिजुलीबापत उद्योगहरूबाट अतिरिक्त महशुल लिन नपाउने भएको छ । विद्युत् नियमन आयोगको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरणले २०७५ वैशाख ३१ मा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो । प्राधिकरणले भने उद्योग...
काठमाडौं । सरकार र नियामक निकायले पछिल्ला केही महीनायता अर्थतन्त्रमा सुधारोन्मुख भएको दाबी गरिरहँदा एक सर्वेक्षणले भने अर्थतन्त्रमा सुधार नआएको देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग व्यवसाय स्तरमा गरेको सर्वेक्षणले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको देखाएको हो...
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च...