ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
सहकारीका सदस्यको बचत फिर्ता अनिश्चित

काठमाडौं । तरलता अभावले समस्यामा परेका सहकारी संस्थाबाट सदस्यको बचत फिर्ताको योजना अनिश्चित बनेको छ । सरकारले मङ्सिरभित्र बचत फिर्ता गर्ने कार्ययोजना स्वीकृत गर्ने र त्यसका आधारमा चैत मसान्तभित्र मागअनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्न संस्थाहरूलाई निर्देशन दिएको थियो । तर, संघीय सरकारको सहकार...

विस्तृतमा →

मङ्सिरमा १ अर्ब ४१ करोडको अड लट कारोबार 

काठमाडौं। धितोपत्रको दोस्रो बजारमा मङ्सिरमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको अडलट कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारीअनुसार उक्त रकम बराबरको ५४ लाख १६ हजार कित्ता धितोपत्र मङ्सिरमा अड लट कारोबार भएको हो । पछिल्लो समय अड लट कारोबार बढ्दै गएको नेप्सेको तथ्यांकले देखाउँछ...

विस्तृतमा →

वर्ष दिनमा १० लाख १४ हजार पर्यटक 

काठमाडौं ।  सन् २०१९ पछि पहिलोपटक मुलुकमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । कोरोना संक्रमणका वर्षहरूमा स्वात्तै घटेको पर्यटक आगमन पुरानै अवस्थामा फर्किएको छ ।  सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएकोमा सन् २०२३ मा १० लाख १४ हजार ८७६ जना आएका छन् । सन् २०१९ मा नेपालमा ह...

विस्तृतमा →

डेडिकेटेड–ट्रंक लाइन विवाद : २४ घण्टाभित्र लाइन जोड्न व्यवसायीको माग

वीरगञ्ज । डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद तत्काल समाधान गरी उद्योग सञ्चालनको वातावरण बनाउन बारा र पर्साका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ र जितपुरसिमरा उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्तिमार...

विस्तृतमा →

जनसंख्याको वितरण : गाउँ रित्तिँदै, शहर भरिँदै 

काठमाडौं । पछिल्लो समय नेपालका गाउँ रित्तिँदै गएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गणनाअनुसार नेपालका गाउँहरूमा जनसंख्या निरन्तर ओरालो लाग्दै गएको छ । कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनअनुसार नेपालमा ग...

विस्तृतमा →

स्थानीय तहले मनोमानी कर मागेपछि इप्पानद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सोलुदुधकुण्ड नगरपालिकाले कानूनविपरीत आय...

विस्तृतमा →

लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आग्रह

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणले विद्युत महसुल बक्यौता रहेका उद्योगको धमाधम लाइन काट्न थालेपछि संघले मंगलवार (आज) प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । ...

विस्तृतमा →

काठमाडौं दुग्ध वितरण आयोजनामा बेथिति : एकै दिन एक तिहाइ कर्मचारी गयल, बिदामा बसेर हाजिरी ! 

काठमाडौं । दुग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना भद्रगोल अवस्थामा सञ्चालन भएको देखिएको छ । मंगलवार कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल नेतृत्वको टोलीले आयोजनाको आयोजनाको छड्के अनुगमन गर्दा यस्तो अवस्था देखिएको हो । लामो समयदेखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला म...

विस्तृतमा →

सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै

काठमाडौ । राष्ट्रिय तथ्यांक कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्यांक विश्लेषण गरेको छ । यस विधिअनुसार जनसङ्ख्या, जनघनत्व, बसोबास क्षेत्र र सहरी क्षेत्...

विस्तृतमा →

जो दुई दशकदेखि मौरीपालन गरिरहेका छन् 

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताए ।  व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको...

विस्तृतमा →