ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
चितवनमा केराखेतीका लागि जग्गा अभाव

चितवन। चितवनमा केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । उत्पादनसँगै केराखेतीले बजार पाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । तर पछिल्लो समय केराखेतीका लागि जग्गा अभाव हुन थालेको छ । केराको व्यावसायिक खेतीका लागि एकै ठाउँमा ठूलो क्षेत्रफलको जग्गा आवश्यक पर्छ । जिल्लाका व्यावसायिक किसानले ५ बिघ...

विस्तृतमा →

महाकाली करिडोर : डेढ दशकमा २४१ किमी ट्र्याक मात्रै खुल्यो, अझै ९३ किमी खोल्न बाँकी 

बेदकोट (कञ्चनपुर) । निर्माण थालिएको करीब डेढ दशकमा महाकाली करिडोरकाे दुई सय ४१ किलोमिटर ट्र्याक मात्रै खोलिएको छ । कञ्चनपुरदेखि दार्चुलासम्मको सडकमध्ये अब डडेलधुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।&nb...

विस्तृतमा →

नेपालमा अमेरिकी लगानी प्रवर्द्धन गर्न अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र उद्योग परिसंघबीच सम्झौता

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र नेपाल उद्योग परिसंघबीच नेमालमा अमेरिकी लगानी प्रवर्द्धनका लागि व्यापारिक वातावरण निर्माणमा सहकार्य गर्ने सम्झौता भएको छ । परिसंघको सचिवालयमा मंगलवार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्श इन नेपालका अध्यक्ष नि...

विस्तृतमा →

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै

नवलपुर । पछिल्लो समय होटल म्यानेजमेन्ट विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्...

विस्तृतमा →

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त, १६ जनाको सरुवा [सूचीसहित] 

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।  परिषद्को बुधवार (आज) बसेको बैठकले २६ जना जिल्ला न्यायाधीश, ४ जना न्याय सेवाका कर्मचारी र ९ जना कानुन व्यवसायीहरूलाई उच्च अदालतकाे न्यायाधीश नियुक्त गरेको हो ।  बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि...

विस्तृतमा →

‘हुन्डाई न्यू एयर डिलाइट २०२४’ योजना

काठमाडौं। हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई न्यू एयर डिलाइट २०२४’ योजना ल्याएको छ । यो योजना गत सोमवारदेखि नेपालभरका शोरुममा लागू हुने बताइएको छ ।  यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छूट, विद्युतीय गाडीको खरीद गर्दा प्रोत्स...

विस्तृतमा →

उद्योग वाणिज्य संघ चितवनमा श्रेष्ठ र पन्तको उम्मेदवारी 

चितवन। उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष शिरिष पन्तले प्रतिस्पर्धा गर्ने भएका छन् । पुस २३ मा हुने संघको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्वको लागि श्रेष्ठ र उपाध्यक्षले सोमवार मनोनयन दर्ता गरेका हुन् । वरि...

विस्तृतमा →

सीएनआई र एमच्यामबीच लगानी अभिवृद्धिसम्बन्धी समझदारी 

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने समझदारी भएको छ । समझदारीमा दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानी...

विस्तृतमा →

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य जाँच

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले मंगलवार देशका सातओटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै नि:शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा इटह...

विस्तृतमा →

कृषक समूहलाई मकै रोप्ने मेशिन वितरण 

चितवन। भरतपुर महानगरपालिका–६ स्थित गीतानगरका कृषक समूहलाई १७ थान मकै रोप्ने मेसिन र १७ थान मकै गोड्ने आधुनिक हलो वितरण गरिएको छ । कल्पवृक्ष साना किसान गरीबी निवारण कृषि सहकारी संस्थाको १८औं वार्षिक साधारणसभाको अवसर पारेर भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो सामग्री वितरण गरेका हुन् ।...

विस्तृतमा →