काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
परिषद्को बुधवार (आज) बसेको बैठकले २६ जना जिल्ला न्यायाधीश, ४ जना न्याय सेवाका कर्मचारी र ९ जना कानुन व्यवसायीहरूलाई उच्च अदालतकाे न्यायाधीश नियुक्त गरेको हो ।
बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
हेर्नुस् सूची