काठमाडौं। अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्न सक्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डविना नै पैसा झिक्न पाउने सेवा हो । एटीएम कार्ड नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन उक्त कार्ड चलाउने ? मोबाइल बैंकि...
म्याग्दी। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन २१ दशमलव ३ मेगावाट क्षमताको कुइने ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ । इनलेट र आउटलेट गरी दुई ठाउँबाट निर्माण थालेको आयोजनाले करीब २० महीनामा २ हजार ७०० मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को &lsquo...
दिपेश पौडेल रौतहट। रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स र कृषकका प्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठक विनानिष्कर्ष टुंगिएको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको पहलमा मिल सञ्चालन, लिलाम, कर्मचारीको बक्यौता भुक्तानी लगायत विषयमा सर्वपक्षीय बैठक...
तुलसीराम ढकालले २०५६ सालदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् । चिलिमे हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक ढकाल नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष समेत हुन् । प्रस्तुत छ, नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता, शेयर बजारमा सुरक्षित लगानीका उपाय लगायत...
मध्यविन्दु (नवलपुर) । नवलपुरमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् । आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज...
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैंचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैंचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैंचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । ...
तेह्रथुम (म्याङलुङ) । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छन् । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उनको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ । एउटा सा...
त्रिवेणी (रुकुमपश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको...
मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करीब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी...
काठमाडौं। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेशको अवसरमा कम्पनीमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छूट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिका लागि थप गरिएको बताइएको छ । साथै, कम्पनीले आगामी दिनमा थप...