काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमशः चलायमान भएको दाबी गरेका छन् । बुधवार देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए । यस्तो छ अर्थमन्त्रीको भनाइको पूर्णपाठ
वीरगञ्ज (पर्सा) । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँज...
विराटनगर। स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । अभिमुखीकरणमा योजना महाशाखाका कर्मचारी, प्रावि...
काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन् । थानीले आयल निगम बोर्डमा मंगलवार राजीनामा बुझाएका हुन् । उनले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको एक सदस्यले बताए । निगमको अध्यक्षमा वाणिज्य सचिव हुने व्यवस्था छ । थानी निगममा आउनुअघि नेपाली कांग्...
काठमाडौं। युनिलिभर नेपालको ३०औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा कम्पनीको लाभांश प्रतिफल र करपछिको नाफा १ अर्ब ८३ करोड ४० लाख रहेको बताइएको थियो, जुन गतवर्षको तुलनामा १९ प्रतिशतले बढी हो । शेयरधनीले यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिशेयर रू. १ हजार...
काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्मकै ठूलो लक्ष्य राखेर किसानबाट धान किन्न शुरू गरेको छ । खाद्यले यस वर्ष १ अर्ब ७४ करोड रुपैयाँमा ५० हजार २ सय मेट्रिक टन धान किन्ने लक्ष्य लिएको छ । सधैंजसो ढिलो गरी धान खरीद गर्दै आएको खाद्य यस वर्ष भने समयमै अग्रसर...
काठमाडौं। सरकारले पछिल्लो ९ वर्षमा ३८ अर्ब रुपैयाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०७९/८० सम्ममा ९९ अर्ब ४७ करोड रुपैयाँ बराबर कर फिर्ताका लागि दाबी आएको थियो । सोमध्ये ३८ अर्ब ६ करोड फिर्ता गर्न स्वीकृति दिइएको छ । विभागका अनुसार पछिल्ला वर्षमा कर फि...
विराटनगर। सरकारले स्याउमा आत्मनिर्भर कार्यक्रम घोषणा गरेको १२ वर्ष बितेको छ । स्याउ आयात निरुत्साहित गर्दै यसमा मुलुकलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम घोषणा भएको थियो । तैपनि स्याउ आयात नगरेर स्वदेशी आवश्यकता नधानिने अवस्था छ । परनिर्भरताको कारण सिजनमा पनि नेपाली उपभोक्ताले एक किलो स्याउमा ५०...
काठमाडौं। करदातालाई दोहोरो करको भारबाट मुक्त गरी लगानीको वातावरण निर्माण गर्न दोहोरो करमुक्ति सम्झौता हुनुपर्नेमा सरकार पछिल्लो समय यसमा निष्क्रिय देखिएको छ । सन् २०१९ मार्च ५ मा बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता भएयता अरू कुनै देशसँग सम्झौता भएको छैन । मलेशिया, क्यानडा, ब्राजिल, युए...
वीरगञ्ज। अर्थतन्त्रलाई अहिलेको संकटबाट बाहिर निकालेर दिगो विकास र समृद्धितर्फ अघि बढाउन कर प्रणालीमा व्यापक सुधारको खाँचो रहेको निजीक्षेत्रले औंल्याएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उच्चस्तरीय करप्रणाली सुधार आयोगलाई दिएको सुझावमा यस्तो बताइएको हो । सरकारले अर्थतन्त्रका सूचकमा सुधार...