ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

२०८० मंसिर, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन् । थानीले आयल निगम बोर्डमा मंगलवार राजीनामा बुझाएका हुन् । उनले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको एक सदस्यले बताए । निगमको अध्यक्षमा वाणिज्य सचिव हुने व्यवस्था छ । थानी निगममा आउनुअघि नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका अध्यक्ष थिए । उनले डेढ वर्षभन्दा बढी समय निगममा बिताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)