ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
लाइटरमा मूल्यांकनको लफडा

वीरगञ्ज। भन्सार विभागले आयातित लाइटरको मूल्यांकन अस्वाभाविक बढाएको भन्दै व्यवसायी विरोधमा उत्रिएका छन् । बारा पर्साका उद्योगी व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार विभागले राजस्व बढाउने नाममा आयातकर्तामाथि ज्यादती गरेको आरोप लगाएको छ ।  विगत ३ महीनायता चीनबाट लाइटर...

विस्तृतमा →

भारतबाट धान ल्याउने योजना अन्योलमा

काठमाडौं। भारतबाट १० लाख मेट्रिक टन धान ल्याउने सरकारी योजना अझसम्म अन्योलमै छ । १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गर्दै नेपालले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई गत साउन १९ मा पत्र लेखेको थियो । नयाँ दिल्लीले हालसम्म त्यसको भरपर्दो जवाफ नदिँदा भन्सार छूटमा भारतबाट धान आय...

विस्तृतमा →

ब्याजदर कोरिडोर कार्यान्वयनमा राष्ट्र बैंक विफल

काठमाडौं। अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने उद्देश्यसहित शुरू गरिएको ब्याजदर कोरिडोर लागू गर्न नेपाल राष्ट्र बैंक असफल देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को भदौ अन्तिमबाटै अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल झरे पनि मौद्रिक उपकरणमार्फत तर...

विस्तृतमा →

सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचन...

विस्तृतमा →

अभियान टिप्स : साइबर सुरक्षामा सोसल इञ्जिनीयरिङको खतरा : जोगिन यसो गरौं

काठमाडौं। पछिल्लो समय साइबर आक्रमणकारीले उच्च ओहोदाका व्यक्ति, सेलिब्रेटी लगायतका सामाजिक सञ्जाल एकाउन्ट (सोसल ह्यान्डल) ह्याक गरी दु:ख दिने काम गरिरहेका छन् । कमजोर साइबर सुरक्षा तथा असावधानीका कारण यस्ता घटना हुने गरेको पाइएको छ । उनीहरूले आफ्नै सहकर्मीका सोसल ह्यान्डल ह्याक गरी तनाव दिने गरे...

विस्तृतमा →

उद्योग व्यवसायमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं। नेपाल उद्योग परिसंघ र प्राइस वाटर हाउस कुपर्स (पीडब्लूसी), भारतले संयुक्त रूपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ । उक्त अध्ययन प्रतिवेदन बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अ...

विस्तृतमा →

कर्णाली प्रदेश सरकारसँग योजना आयोगले लियो सुझाव

काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीय सरकारबाट विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गरेका छन् । १६औं योजनाका लागि सुझाव लिन बुधवार राष्ट्रिय योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले यस्तो गुनासो ग...

विस्तृतमा →

पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान, '३९ जिल्लामा समस्या छैन'

काठमाडौं । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी दुई सय १८ बिघा १० कट्टा सात धुर जग्गा (७९३...

विस्तृतमा →

भूकम्पप्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवास निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो ।  भूकम्पप्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेस,...

विस्तृतमा →

स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै भारतमा

काठमाडौं । नेपालबाट हुने स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष (आव)को चार महीनामा ४ करोड ५८ लाख ७० हजार ९३५ थान स्यानिटरी प्याड निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालले ७७ लाख १७ हजार ४८ थान स्यानिटरी प्याड निर्यात गरे...

विस्तृतमा →