काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले १० कित्ते नीति हटाउन लागिएको आशयका समाचारमा सत्यता नभएको बताएका छन् । बोर्डले १० कित्ते नीतिका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेसँगै विभिन्न सञ्चारमाध्यमले धितोपत्र बाँडफाँटमा १० कित्ते नीति हट्ने संकेत गर्दै समाचार प्रकाशन/प्रसारण गरे...
काठमाडौं। कम्पनीहरूले एकआपसमा गाभिँदा (मर्जर वा एक्वीजिशन) र थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपीओ) बाट प्राप्त गरेको आम्दानीमा कर लाग्ने आर्थिक ऐन २०८० को प्रावधानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन...
काठमाडौं। गत कात्तिकमा उपभोक्ता मूल्य वृद्धिदर (महँगी) २६ महीनायताकै तल्लो बिन्दुमा झरेको छ । यसअघि २०७८ असोजमा उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव २४ प्रतिशत थियो । त्यसपछिका महीनामा यो गत कात्तिकको ५ दशमलव ३८ प्रतिशतभन्दा माथि रहँदै आएको थियो । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) मा...
काठमाडौं। पछिलो समय साइबर अपराधीले नयाँ नयाँ उपाय लगाउँदै व्यक्ति तथा संस्थाका गोप्य सूचना चुहाउने वा गलत प्रयोग गर्ने गरेका छन् । यसैअन्तर्गत साइबर अपराधीले अरूको सूचना हात पार्न गर्नसक्ने एउटा प्रयास हो– अ म्यान–इन–द–मिडल अट्याक । अ म्यान–इन–द–मिडल अट्य...
काठमाडौं। नेपालको पर्यटन दिगो प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले एसियाली विकास बैंक (एडिबी)ले रू. १६ अर्ब ६० करोड बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । जीवनयापन सुधार परियोजना कार्यान्वयनमा उक्त सहायता परिचालन गरिनेछ । रूपन्देहीका देवदह, लुम्बिनी स...
काठमाडौं । सर्वाेच्च अदालतले एफपीओ र मर्जर तथा प्राप्तिको प्राप्त लाभमा कर लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ । बिहीवार प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजालसले बिहीवार उक्त रिट निवेदन खारेज गरेको हो । यससँगै अब बैंकहरूले मर्जर तथा प्राप्तिको बार्ग...
काठमाडौं । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेक...
काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘बालकृष्ण ख...
काठमाडौं। फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् । यसअघि जोशी जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको ग्रुप कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । जोशीले नेतृत्व गरेका केही परियोजना सम्पन्न गर्न बाँकी रहेकाले केही समय...
काठमाडौं। आन्तरिक बजार अस्तव्यस्त भइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र अर्थतन्त्रमा सुधार आउन लागेको दाबी गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराउन बुधवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले आफूले अर्थतन्त्र सम्हाल्दाको तुलनामा अहिल...