काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमशः चलायमान भएको दाबी गरेका छन् ।
बुधवार देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए ।
यस्तो छ अर्थमन्त्रीको भनाइको पूर्णपाठ