काठमाडौं। केबीएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४)ले सोमवारदेखि औपचारिक रूपमा धितोपत्र कारोबार शुरू गरेको छ । कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले कारोबार शुरुआतको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा कम्पनी तथा कुमारी बैंक सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी...
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज लिमिटेड (धितोपत्र दलाल सदस्य नं ८९) ले सोमवारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरू गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच टीएमएसमार्फत धितोपत्र खरीद सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्...
काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालका सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअन...
काठमाडौं। ई–कमर्श प्लेटफर्म दराजले संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूमा आधारित रहेर यस वर्ष समुदायमा आधारित विभिन्न उत्थानशील योजना सम्पन्न गरेको बताएको छ । रणनीतिक रूपमा युवा तथा महिलालाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्दै समावेशी र दिगो भविष्य निर्माणमा सहयोग गरेको कम्पनीको भनाइ छ ।&n...
काठमाडौं। अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ नेपालको प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर...
जनकपुरधाम। मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया र प्रदेशका आठ जिल्लाका प्रहरी कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा ७७ हजार सवारीसाधनलाई कारबाही गरेका छन् । उक्त कारबाहीबाट रू. ६ करोडभन्दा बढी जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्या...
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन आग्रह गरेका छन् । आइतवार काठमाडौंमा आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ)को ३३औं वार्षिकोत्सव तथा &lsquo...
काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नीतिगत दरहरू घटाएपछि बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाउन थालेका छन् । सामान्यतया बैंकहरूले मासिक रूपमा ब्याजदर परिवर्तन गर्ने भए पनि नीतिगत दरहरू परिवर्तन भएपछि महीनाको बीचमै नयाँ ब्याजदर लागू गरेका हुन् । राष्ट...
काठमाडौं। नेपालले सार्वभौम साख मूल्यांकन अर्थात् कन्ट्री रेटिङको काम अहिलेसम्म गराउन सकेको छैन । लगानीकर्ताले लगानी गर्नुपूर्व सम्बद्ध देशको क्रेडिट रेटिङ हेर्छन् । लगानी बढाउनका लागि प्राय: मुलुकले बेलाबेलामा कन्ट्री रेटिङ गराउँछन् । नेपालमा पनि ५ वर्षअघि नै बजेटमा कन्ट्री रेटिङ गराउन...
काठमाडौं। करीब ३ महीनाअघि डिसेम्बरसम्मका लागि प्याज निकासीमा ४० प्रतिशत कर लगाएको भारतले गत बिहीवारदेखि सन् २०२४ मार्च ३१ सम्मका लागि यसको निर्यातमा प्रतिबन्ध नै लगाएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी बजारमा प्याजको अभाव चुलिनुका साथै मूल्य आकाशिएको छ । हरेक वर्ष भारतको...