ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
अभियान टिप्स : ह्याकरबाट यसरी सुरक्षित राखौं मोबाइल फोन

काठमाडौं। प्रविधिको वर्तमान समयमा मोबाइल फोन नबोक्ने मानिस शायदै भेटिन्छन् । दैनिक जीवनमा अनिवार्यजस्तै बनेको मोबाइल फोनको साथ यस्तो बनेको छ कि योविना एकछिन बस्न पनि गाह्रो हुन्छ । तर फोनको सुरक्षाको विषयमा भने हामीले कमै मात्र ध्यान दिएका हुन्छौं ।  हामीले प्रयोग गर्ने मोबाइल असुरक्षित हुन...

विस्तृतमा →

सासु कोषको सुविधा देशभरका ७१ अस्पतालबाट

काठमाडौं। सामाजिक सुरक्षा कोष (सासु कोष)ले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ ओटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग सम्झौता गरिएको बताइएको छ । सम्झौता भएका अस्पतालअन्तर्गत अनलाइन...

विस्तृतमा →

बैंकका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्रा कारोबार

काठमाडौं। बैंक, वित्तीय संस्थाको एक्सटेन्सन काउन्टरबाट समेत विदेशी मुद्राको कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली दोस्रो संशोधन गर्दै बैंकका एक्सटेन्सन काउन्टरबाट समेत विदेशी मुद्राको कारोबार गर्न सकिने व्यवस्था गरेको हो...

विस्तृतमा →

कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन  

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सोमवार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्त...

विस्तृतमा →

चितवनमा विद्यार्थी लक्षित जीवनपयोगी शैक्षिक मेला हुँदै

चितवन। चितवनमा विद्यार्थीलाई लक्षित गर्दै जीवनपयोगी व्यवहारिक ज्ञानसहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलवार भरतपुरमा पीबीएल मेला ‘प्रोजेक्ट बेस लर्निङ मेला–२०२३’ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैद्धान्त...

विस्तृतमा →

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०२२/२३ मा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बताइएको छ । बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८० करोड रुपैयाँ र करपछिको नाफा ५३ दशमलव ६ प्रतिशतले बढेर ३ अर्ब ५...

विस्तृतमा →

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डीचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार, फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको हो । विद्यार्थीहरूमा वित्...

विस्तृतमा →

सीबीआईएल सेक्युरिटिज सञ्चालनमा

काठमाडौं। धितोपत्र व्यवसायी (धितोपत्र दलाल) सीबीआईएल सेक्युरिटिज कम्पनी लिमिटेड (धितोपत्र दलाल नं. ९१) आइतवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक समारोहका बीच सिटिजन्स बैंकका सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले विधिवत् उद्घाटन गरी कम्पनीको टीएमएस सेवा सञ्चालनमा ल्याएको बताइएको छ । सो अवसरमा...

विस्तृतमा →

जम्मा ९ मिनेट शेयर कारोबार: दुई वर्षपछि बजार बढेर सर्किट ब्रेक, कुल कारोबार ४८ करोड २४ लाख

काठमाडौैं। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आइतवार शेयरबजारमा उछाल आएको छ । यस दिन सर्किट ब्रेकले पटकपटक कारोबार रोकिँदा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा हुने किनबेच जम्मा ९ मिनेटमा सीमित भएको छ ।  आइतवार शेयरबजारको तथ्यांकीय मापक नेप्से ६ प्रतिशत...

विस्तृतमा →

अस्ट्रेलियाली र क्यानेडेली डलर अभाव

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै बजारमा अस्ट्रेलियाली र क्यानेडेली डलरको नगद अभाव भएको छ । विद्यार्थीले विश्वविद्यालयको शुल्क बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने भए पनि व्यक्तिगत खर्चका लागि नगद नै सटही गर्ने भएकाले अभाव भएको हो । सर्वसा...

विस्तृतमा →