ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओम हस्पिटल र प्रभु बैंकबीच छूट सम्झौता

२०८० मंसिर, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालका सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायत सेवामा छूट प्राप्त गर्न सक्नेछन् । अस्पतालले आकस्मिक उपचारदेखि सघन उपचारसम्मका ३७ भन्दा बढी विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)