ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यायाधीश पुरस्कृत गर्ने निर्णय

Dec 15, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
मङ्सिर २९, काठमाडौं । न्यायपरिषद्को शुक्रवार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । न्यायपरिषद्का प्रवक्ता निर्मला पौडेलले दिएको जानकारी अनुसार उच्च अदालतका न्यायाधीशहरु प्रकाशचन्द्र गजुरेल र नीता गौतम दीक्षित तथा जिल्ला अदालतका न्यायाधीशहरु धर्मराज पौडेल र विदुर कोइरालालाई पुरस्कृत गर्ने निर्णय भएको हो । न्यायपरिषद्ले उत्कृष्ट कार्य गर्ने न्यायाधीशहरूलाई हरेक वर्ष पुरस्कृत गर्ने निर्णय गर्ने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)