ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीर : तेञ्जिङ हिलारी विमानस्थलको धावन मार्ग

Jun 1, 2019  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

सोलुखुम्बु जिल्लाको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलको धावन मार्ग । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैंमा पर्यटकीय आकर्षणको केन्द्र पनि हो ।

लुक्ला भन्नासाथ आम मानिसमा त्यहाँको तेञ्जिङ् हिलारी (लुक्ला विमानस्थल) को स्मरण आउँछ । हुन पनि हो, विश्वकै जोखिमयुक्त तर असाध्यै सुन्दर विमानस्थल लुक्ला विमानस्थल पर्यटकको आकर्षक गन्तव्य पनि हो । तस्वीर  : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)