हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथबाट सदरम’काम जोमसोमतर्फ फर्कदै गरेको पर्यटक बोकेका बस । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । मुस्ताङको अनौठो भुगोलले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । तस्वीर : रासस