ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सांसदलाई वितरण गर्न लागिएको रु. ६ करोडविरुद्ध सर्वोच्चमा रिट

Jun 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

जेठ १९, काठमाडौं (अस) । बजेट भाषणमार्फत संघीय सांसदहरु सबैलाई जनही रु. ६ करोड वितरण गर्न लागिएको कार्य संविधान विपरित भएको दावी गरी आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता पारसमणि भट्टराईलगायतले दायर गरेको रिट निवेदनमा संविधानको भावना विपरित सांसदहरुलाई रु. ६ करोड वितरण गर्न लागिएको उल्लेख गरिएको छ ।

सो विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि दर्ता गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)