म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित ऐतिहासिक धार्मिकस्थल मण्डली थानमा समुदायको अगुवाइमा लाखौं रकम खर्चिएर बनाइएको आकर्षक पदमार्ग । मण्डली थानमा जानका लागि आकर्षक पदमार्ग, थानको संरक्षणका लागि घेराबारलगायतका पूर्वाधार निर्माण गरिएको छ । तस्वीर : रासस